Khabarpato logo

समाचार

पुराना चिकित्सक तथा पूर्वसांसद डा. उप्रेती रहेनन्

खबरदाता

झापाका पुराना चिकित्सक डा. शंकर उप्रेतीको शनिबार राती निधन भएको छ ।

डा. उप्रेतीको काठमाडौंमा निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् । उनी लामो समयदेखि छोरा डा. सञ्जीव उप्रेतीसँग काठमाडौंमा बस्दै आएका थिए ।

डा. उप्रेतीले झापाको पुरानो बजार शनिश्चरेमा रहेको निजी निवासमा करिब ५० वर्ष चिकित्सा सेवा दिएका थिए ।

डा. उप्रेती पूर्वसांसदसमेत हुन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि