Khabarpato logo

         

अपराध

नेपाल-भारत सीमामा गोली चल्दा एक जनाको मृत्यु

खबरदाता

खबरदाता

नेपाल-भारत सीमामा गोली चल्दा एक जनाको मृत्यु

नेपाल-भारत सीमाअन्तर्गत कञ्चनपुरको बेलौरीमा गोली चेलको छ । लागुऔषध तस्कर र नेपाल प्रहरीबीच बिहीबार साँझ बेलौरी नगरपालिका- ७ टेडुवा सीमा क्षेत्रमा गोली हानाहान भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाका अनुसार गोली लागेर एक जनाको ज्यान गएको छ । मृतकको पहिचान खुलीी नसकेको र उनी भारतीय नागरिक हुन सक्ने प्रहरीको अनुमान छ । गोली लागेर घाइते भएका ती व्यक्तिको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको उनले बताए । 

थापाका अनुसार तस्करबाट नेपालमा लागुऔषध ल्याउन लागेको भन्ने सूचनापछि प्रहरीको टोली परिचालन गरिएको थियो  । उनले प्रहरीको टोली सीमा क्षेत्रमा पुग्दा तस्करले गोली चलाएको बताए । दोहोरो गोली हानाहानमा प्रहरीतर्फ एक जना घाइते भएको उनको भनाइ छ । उनको खुट्टामा चोट लागेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

काठमाडौं : भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ …

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

अमेरिकाको वासिंगटन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका …

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

परपुरुषकी श्रीमती र नाबालिकालाई कुटपिट गरेकाे आराेपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्ब…

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्…