Khabarpato logo

         

अपराध

सोमालियामा आत्मघाती कार बम विस्फोट: कम्तीमा २० को मृत्यु

एजेन्सी

एजेन्सी

सोमालियामा आत्मघाती कार बम विस्फोट: कम्तीमा २० को मृत्यु

सोमालियाको राजधानी मोगादिसुस्थित बन्दरगाहमा एक रेस्टुरेन्टको बाहिरपट्टि शुक्रबार अबेर भएको आत्मघाती  कार बम बिस्फोटमा परी कम्तीमा २० जनाको मृत्यु भएको र ३० जनाभन्दा बढी घाइते भएको जनाइएको छ ।

स्थानीय बासिन्दा अहमद अब्दुल्लाहीलाई उदृत गर्दै द हिन्दुस्तान टाइम्सले जनाएअनुसार लुउल येमिनी नाम गरेको रेस्टुरेन्टमा एउटा गुुुडिरहेको कार बिस्फोट भएको थियो । उनी रेस्टुरेन्टतिरै जाँदै गरेका र त्यही क्रममा कम्पनसहित भएको उक्त बिस्फोटको धुवाँको मुस्लोले त्यहाँ सबै ढाकिएको हुनाले आफू दौडिँदै फर्किएको उनले बताएका छन् ।

अफ्रिकी मुलुकहरूमा आफ्नो समूहको सरिआ कानुनअनुसारको शासन स्थापना गर्न भन्दै अभियान चलाएको अल शबाब नामक इस्लामिक अतिवादी समूहले  सोमालिया र आसपासका क्षेत्रमा बारम्बार यस प्रकारका बिस्फोट गराउँदै आएको भए तापनि हालसम्म यो बिस्फोटको जिम्मा कसैले लिई नसकेको बताइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

काठमाडौं : भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ …

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

अमेरिकाको वासिंगटन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका …

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

परपुरुषकी श्रीमती र नाबालिकालाई कुटपिट गरेकाे आराेपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्ब…

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्…