Khabarpato logo

         

खेलकुद

स्पेनिस ला लिगामा हुएस्कामाथि बार्सिलोनाको शानदार जीत

एजेन्सी

एजेन्सी

स्पेनिस ला लिगामा हुएस्कामाथि बार्सिलोनाको शानदार जीत

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले हुएस्कामाथि सानदार जीत निकालेको छ । सोमबार राती बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले हुएस्कामाथि ४-१ को जीत निकालेको हो ।

खेलको १३औँ मिनेटमै गोल गर्दै कप्तान लियोनेल मेस्सीले बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३५औँ मिनेटमा एन्टोइन ग्रिजमनले गोल गरेपछि खेल २-० को अवस्थामा पुग्यो ।

पहिलो हाफको इन्जुरी समयमा हुएस्काका राफा मिरले गोल गर्दै खेललाई २-१ को स्थितिमा पुर्‍याए ।

५३औँ मिनेटमा बार्सिलोनाका ओस्कार मिनगुइजाले गोल गर्दै ३-१ को स्थितिमा पुर्‍‍‍याएको खेलमा ९०औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ४-१ को अवस्थामा पुगेको हो ।

यो जीतसँगै २७ खेलबाट ५९ अंक बटुलेको बार्सिलोना दोस्रो स्थानमा छ । हुएस्का भने अंक तालिकाको पुछारमा छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …