Khabarpato logo

कला/साहित्य

दर्शन र जीवन

अश्रु सिन्धुलीय

अश्रु सिन्धुलीय

दर्शन र जीवन

बाँच्नु पनि एउटा कला हो 
सखल्ल मर्न पाउनु पनि
खान बाँच्ने कि बाँच्न खाने ?
जीवन रहस्य कतै लुकेको छ ।

कोही मरेर पनि बाँच्छन्
कोही बाँच्दा मरेकै हुन्छन्
फरक त विचार र सोचमा हुन्छ
जो बाँच्छ, जो मर्छ ।

प्राणवायु कसले भर्छ ?
प्राणवायु कसले हर्छ ?
प्राणवायु गएको देखिन्छ
भरेको कसरी होला ? कसले देख्छ ?

मानव चोला सर्वश्रेष्ठ होला !
तर, कसरी सदुपयोग गर्ने होला ?
बाँच्नु र मर्नुको दोसाँधमा
कसरी जीवन चलाउने होला ?

धेरै आए, धेरै गए
अझ कति आउलान्
अनुत्तरित प्रश्नको 
उत्तर कहिले पाउने होला ?

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि