Khabarpato logo

कला/साहित्य

रश्मि असफलको गजल

रश्मि असफल

रश्मि असफल

रश्मि असफलको गजल

छ जीवन चलेको उधारो पसलझैँ
हजुरको नजरमा ठहर भो सफलझैँ

तिमी आउनेछौ भनी आस गर्दै
सिँगारेर झुप्रो बनाएँ महलझैँ

म निम्तो दिँदैथेँ सधैँका निमित्त
सवारी हजुरको थियो एक पलझैँ

उखेलेर फाल्यौ चिनेनौ कि के हो ?
थियो दिल हिलोमा फुलेको कमलझैँ

सयौँ जन्म साथै हुने चाह मेरो
चल्यो युद्ध हाम्रो भयो भिन्न दलझैँ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि