Khabarpato logo

         

आईपीएल: राजस्थानको हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औँ…

घलेम्दीले ताेक्याे साधारणसभाका लागि बुक क्लोज मिति

घलेम्दी हाइड्रो लिमिटेडको सातौँवार्षिक साधारणसभा २३ वैशाख २०७८ मा थानः होटल मुनलाइ…

IPL: Kolkota's victorious start

Kolkota Knight Riders (KKR) has made a gloriousstart in the 14th edition of the…

अर्थ/वाणिज्य

९१ समाचार


घलेम्दीले ताेक्याे साधारणसभाका लागि बुक क्लोज मिति

घलेम्दी हाइड्रो लिमिटेडको सातौँवार्षिक साधारणसभा २३ वैशाख २०७८ मा थानः होटल मुनलाइट पकनाजोलमा हुने भएको छ । कम्पनीले साधारणसभाकानिम्ति१६ वैैैशाख २०७८ देखि २३ वैशाखसम्म संस्थाको शेयरधनी दर्ता किताब बन्द रहने जनाएको छ । साधारणसभामा सामान्य प्रस्तावहरूमात्र प्रस्तुत हुने बताइएकोछ ।


एक्सेल डेभलपमेन्टले गर्‍यो लाभांश प्रस्ताव, बाेनस कति ? नगद लाभांश कति ?

एक्सेल डेभलपमेन्ट बैंकले लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र करसहित ०.६३ प्रतिशत नगद लाभांश गरी १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित...


सिंँगटी हाइड्रोको आईपीओ बाँडफाँट, रिजल्ट हेर्न समस्या

सिँगटी हाइड्रो इनर्जी कम्पनीको आईपीओ आज अर्थात् २७ चैतमा बाँडफाँट भएको छ ।आईपीओको रिजल्टकम्पनीको वेबसाइट, बिक्रीप्रबन्धकको वेबसाइट, सीडीएससीको मेरो शेयर र सीडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने स्रोतले जनाए तापनि उक्त वेबताएका साइटमा यो समाचार तयार पार्ने बेलासम्म पनिनतिजा हेर्न भनेसकिएको...


थप १६ कम्पनीको आईपीओ निश्कासनका लागि आवेदन

नेपालको शेयर बजारमा थप १६ वटा कम्पनीले प्राथमिक शेयर (आईपीओ)निश्कासन अनुमतिका लागिनियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डबाट अनुमति प्राप्त गरेको २महिनाभित्र शेयर निश्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्थाछ । बोर्डमा १६ वटा कम्पनीले ५ अर्ब ८८ करोड ५० लाख...


अपर सोलु हाइड्रोलेे आईपीओ जारी गर्दै

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले स्थानीय र सर्वसाधारणलाई गरी कुल ३३ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । ३३ लाख ७ हजार ५०० कित्ता शेयर निश्कासन गर्नका लागि अनुमति माग्दै कम्पनी...


अर्थ मन्त्रालयद्वारा बजेट तथा कार्यक्रमका लागि सुझाव आह्वान

आर्थिक वर्ष २०७८/०७९ को बजेट तर्जुमासम्बन्धी कार्य प्रारम्भ भइसकेकाले बजेटमा समावेशगरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा आफ्ना सुझावहरू उपलब्ध गराउन नेपाल सरकार अर्थ मन्त्रालयले आह्वान गरेको छ । सुझाव ५ वैशाख २०७८ सम्म उपलब्धगराइसक्नुपर्नेछ । आगामी बजेटमा समेट्नुपर्ने विषयका सम्बन्धमा संघसंस्था,...


रिलायन्स फाइनान्सले ताेक्यो बुक क्लाेज मिति, यस्ता छन् विशेष प्रस्ताव

रिलायन्स फाइनान्स लिमिटेडले ११औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले २२ वैशाख २०७८ मा लैनचौरमा दिनको ११ बजे सभा बोलाएको हो । कम्पनीले गत आर्थिक वर्षको कमाइबाट चुक्ता पुँजीको १०प्रतिशत बोनस शेयर वितरण तथा कर प्रयोजनकानिम्ति ०.५३ प्रतिशत नगद...


नेप्सेले ताेड्याे उच्च विन्दुको रेकर्ड, हालसम्मकै उच्च विन्दुमा

साताको तेश्रो दिन मंगलबार नेप्से सूचक नयाँ उचाई चुमेको छ । सोमबारको उच्च विन्दुको रेकर्ड ब्रेक गर्दै आज नयाँ रेकर्ड बनाएको हो । आज नेप्से सूचक १५.७२ अंक वृद्धि भई २६७४.४६ विन्दुमा पुगेको छ। आज नेप्सेमा सूचीकृतमध्ये २१३ कम्पनीका कारोबार...


ज्योति लाइफ इन्स्योरेन्सको शेयर दोस्रो बजारमा सूचीकृत, ओपनिङ रेन्ज कति ? ‌‌‍

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर दोस्रो बजारमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच मंगलबार प्रतिशेयर १०० रुपैयाँको दरमा २ करोड २० लाख कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता भएको हो । नेप्सेमा कम्पनीको शेयर...


अजोडको इन्साइडर ट्रेडिङ छानबिन गर्न धितोपत्रद्वारा उपसमिति गठन, होला त कारबाही ?

नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्सको इन्साइडरट्रेडिङको छानबिन गर्न धितोपत्र बोर्डको संयोजकत्वमा उप समिति गठन गरेको छ । कम्पनीको हकप्रद शेयर निश्कासन गर्ने सूचना सार्वजनिक हुनुपूर्व नै चुहिएको भन्दै विभिन्न माध्यमबाट गुनासो आएपछि सो सम्बन्धमा अनुसन्धान गर्न बोर्डले उपसमिति गठन गरेको...


साल्ट ट्रेडिङ कर्पोरेसनले गर्‍यो लाभांश घोषणा

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस र करसहित ५ प्रतिशत नगद लाभांश गरी २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कर्पोरेसनको २३ चैतमाबसेको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो...


All Nepal National Free Students' Union protests against increasing oil-price

The All Nepal National Free Students' Union, closed to the CPN (UML)'s suspended senior leader Madhav Kumar Nepal and senior leader Jhalanath Khanal faction, has protested against the increase of oil price in Nepal. The students had demonstrated with placards...


नेप्से हालसम्मकै उच्च बिन्दुमा, लगानीकर्तामा बढ्यो उत्साह

आज नेप्सेले उच्च भोल्यूमसहित नयाँ 'अलटाइम हाइ रेकर्ड' बनाएको छ । आज नेप्से परिसूचक २५.७१ अंक बढेर २६५७.६१ विन्दुमा पुगेको हो । यो विन्दु हालसम्मकै उच्च बन्द विन्दु हो । यसअघि नेप्सेले गत ९ फागुनमा 'अलटाइम हाइ रेकर्ड' बनाएको थियो...


समताले तोक्यो बिक्री प्रबन्धक

समता लघुवित्त वित्तीय संस्था लिमिटेडले आरबीबी मर्चेन्ट बैंक लिमिटेडलाई शेयर बिक्री प्रबन्धक (शेयर रजिष्टार) तोकेको छ । संस्थाले ३ बैशाख २०७८ देखि १ वर्ष अवधिको लागि आरबीबीलाई शेयर बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।


नागरिक लगानी कोषले गर्‍यो लाभांश प्रस्ताव

नागरिक लगानी कोषले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई ९ प्रतिशत र कर सहित ८.८९४ प्रतिशत नगद लाभांश गरी १७.८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कोषको सञ्चालक समितिको चैत २१ गते बिहान बसेको बैठकले उक्त लाभांश वितरण...


रुरु जलविद्युतको आईपीओ खुल्यो, कहिलेसम्म दिने आवेदन ?

रुरु जलविद्युत लिमिटेडले आज अर्थात २० चैतबाट सर्वसाधारणका लागि आईपीओ निश्कासन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर १२० रुपैयाँ दरले कुल ४ लाख ७ लाख ७०६ कित्ता शेयर अर्थात् ४ करोड ८९ लाख...


अरुण भ्याली हाइड्रोले हकप्रद शेयर निश्कासन गर्ने मिति ताेक्यो

अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले आउँदो ६ वैशाख २०७८ देखिकम्पनीको चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् १०:५ प्रतिशत हकप्रद शेयर निश्कासन गर्ने भएको छ । कम्पनीले विद्यामान चुक्ता पुँजी १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० रुपैयाँको ५० प्रतिशत...


आजको नेप्से: उत्साह नबढी निराशा

प्रि-ओपन सेसनमा नै अलटाइम हाई रेकर्ड बनाएको शेयर बजार परिसूचक नेप्से कारोबार खुल्नासाथ ओरालो लागेर पुनः फर्किएको छ । कारोबार सुरु हुनासाथ २६४५.५० अंकमा पुगेको नेप्से त्यसयता लगातार घटेर २६१७ अंकमा आइपुगेपछि पुन: दिनभर अस्थिर बन्दै २६३१.८९ अंकमा पुगेर बन्द...


सहज बन्दै पर्यटन क्षेत्र, १ महिनामा भित्रिए १५ हजार पर्यटक

कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा पर्यटन गतिविधि सहज हुन थालेको छ । कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि हालसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक मार्च महिनामा नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मार्च महिनाको तथ्याङ्कअनुसार १...


नेप्से हरियाली बन्दा कसले कति कमाए ?

बुधबार शेयर बजार हरियाली बनेको छ । आज सबैभन्दा धेरै फाइदा महिला लघुवित्त वित्तीय संस्थालाई भएको छ । आज यस कम्पनीको शेयर मूल्य ६० रुपैयाँले बढेर ६६२ रुपैयाँ पुगेको छ । सो कम्पनी ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट नजिक पुगेको...


ताजा

सबै

3,400 years old city found under the sand in Egypt

Archaeologists have found a more than 34 hundred years old city covered by sand…

नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार

सरकारले स्वस्थ्यसम्बन्धी नयाँ मापदण्ड जारी गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को नि…

आईपीएल: राजस्थानको हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औँ…

हटेन राजनीतिक आकाशमा कालो बादल, व्यवस्था परिवर्तन खोज्यो समयले

नेपाली राजनीतिक आकाशमा लागेको अन्योलको बादल अझ बाक्लिँदै गएको छ । आन्तरिक टकरावका …

लोकप्रिय

सबै

सिंँगटी हाइड्रोको आईपीओ बाँडफाँट, रिजल्ट हेर्न समस्या

सिँगटी हाइड्रो इनर्जी कम्पनीको आईपीओ आज अर्थात् २७ चैतमा बाँडफाँट भएको छ ।आईपीओको रि…

एक्सेल डेभलपमेन्टले गर्‍यो लाभांश प्रस्ताव, बाेनस कति ? नगद लाभांश कति ?

एक्सेल डेभलपमेन्ट बैंकले लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई १२ …

संजालको अध्यक्षमा पुनः प्रा.डा. लुइँटेल

नेपाली भाषालाई स्तरीय बनाउने र मानक नेपाली भाषाको संरक्षण/संवर्द्धन गर्ने अभियानका ल…

माओवादी केन्द्रले थाल्यो प्रदेश सांसदलाई कारबाही, प्रदेश २ का ४ सांसद कारबाहीमा

गत २३ पुसमा सर्वोच्च अदालतले साविकका नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि…