अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो
अमेरिकामा कोरोना संक्रमितहरूको संख्या ३ करोड नाघेको बताइएको छ । जोन हप्किन्स विश्वविद्यालयले बुधबार दिएको जानकारीअनुसार अहिले अमेरिकामा समग्र संक्रमितको संख्या ३ करोड १ हजार २४५ जना पुगेको हो । अमेरिकामा पछिल्लो एक सातामै कोरोना भाइरसका संक्रमित निकै बढेका बताइएको...
ट्विटरका संस्थापकको पहिलो ट्विट २९ लाख अमेरिकी डलरमा बिक्यो
एउटा ट्विट २९ लाख अमेरिकी डलरमा बिक्री भएको छ । 'जस्ट सेटिङ अप माई ट्विटर लेखिएको ट्विटरका संस्थापक ज्याक डोर्सीको पहिलो ट्विट त्यत्रो ठूलो रकममा बिक्री भएको हो । सन् २१ मार्च २००६ मा लेखिएको उक्त ट्विट संस्थापक डोर्सीले परोपकारी...
मोदीको भ्रमणको विरोधमा बंगलादेशमा प्रदर्शन, प्रदर्शनकारी पक्राउ
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको पूर्वसन्ध्यामा बंगलादेशमा मोदीको चर्को विरोध भइरहेको छ । बंगलादेश सरकारले स्वतन्त्रता दिवसका दिन २६ मार्चमा प्रमुख अतिथिका रूपमा मोदीलाई निम्त्याउँदै छ । तर, बंगाली जनताले भने मोदीविरुद्ध त्यहाँ चर्को प्रदर्शन गरिरहेका छन् । मोदीविरुद्धको विरोध...
अमेरिका-रुस तनाव बढ्दै, रुसले फिर्ता बोलायो आफ्ना राजदूत
अमेरिकाका लागि रुसी राजदूत स्वदेश फिर्ता संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि गरेको टिप्पणीलाई लिएर २ देशबीच उत्पन्न तनाबका बीच रुसी राजदूत अमेरिकाका लागि रुसी राजदूत स्वदेश फिर्ता भएका छन् । रुसी राष्ट्रपति पुटिनले आफ्ना अमेरिकामा...
जापानमा ६.९ म्याग्निच्युडको भूकम्प
जापानको मौसम विज्ञान निकायले शनिबार ६.९ म्याग्निच्युडको भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी दिँदै उत्तरपूर्वी सामुद्रिक तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ । सुरुमा ७.२ म्याग्निच्युडको कम्पनको अनुमान गरिएको भए पनि जापानी अधिकारीले भूकम्पको धक्का ६.९ म्याग्निच्युडको पुष्टि भएको...
पाकिस्तानी प्रधानमन्त्री खानलाई कोरोना सङ्क्रमण
पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई शनिबार कोभिड- १९ सङ्क्रमण पुष्टि भएको पाकिस्तानी अधिकारीहरूले पुष्टि गरेका छन् । पाकिस्तानी सूचनामन्त्री शिब्ली फराजले जियो न्यूज टेलिभिजनसँगको कुराकानीमा प्रधानमन्त्री खानले खोप लगाउनुभन्दा पहिले नै सार्वजनिक कार्यक्रमहरूमा सक्रिय रहेकाले त्यही समय सङ्क्रमण सरेको हुन सक्ने...
तिब्बतमा ६.१ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
चीनको तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्प शुक्रबार अपराह्न गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको थियो । उक्त भूकम्पबाट जनधनको कुनै...
कोरोना संक्रमण बढेपछि फ्रान्समा पुन: लकडाउन
पछिल्लो समय महामारीको दोस्रो लहर तीव्र गतिमा बढेपछि फ्रान्सका प्रधानमन्त्रीले शुक्रबारदेखि नै लागू हुने गरी पुनः लकडाउनको घोषणा गर्का छन् । लकडाउनका समयमा मानिसहरूलाई अत्यावश्यक कामका लागि मात्र घरबाहिर निस्कने अनुमति दिइनेछ । तर, एक राज्यबाट अर्काेमा जान भने यात्रा...
आफूलाई 'हत्यारा' भन्ने बाइडनलाई पुटिनले यसरी दिए जबाफ
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी जो बाइडनले आफूलाई 'हत्यारा' भन्दै गरेको टिप्पणीको प्रत्युत्तर दिएका छन् । पुटिनलेरुसी टेलिभिजनलाई दिएको एक अन्तर्वार्ताका क्रममा बाइडनलाई आफूसँग खुला रूपमा कुरा गर्न चेतावनी दिँदै त्यस्तो जान्नका लागि आफू त्यस्तै हुनुपर्ने बताएका छन् ।...
म्यान्मारमा सेनाको ताण्डव: आइतबार ३८ जना मारिए
गत महिना सेनाले शासन आफ्नो हातमा लिएपछि त्यसविरुद्ध म्यान्मारमा भइरहेको प्रदर्शनमा जनता मारिने क्रम जारी छ । प्रदर्शनका क्रममा आइतबार एकै दिन कम्तीमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । आइतबारको प्रदर्शनमा मुख्य शहर यङ्गुनमा कम्तीमा २१ जनाको मृत्यु भएको...
उत्तर कोरिया-अमेरिकाबीचको तनाव अझै बढ्ने संकेत
गत फेब्रुअरी महिनादेखिउत्तर कोरियासँग सम्पर्क गर्न प्रयास गरिरहेको भए तापनि त्यहाँबाट कुनै प्रतिक्रिया प्राप्त भई नसकेको अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले जनाएको छ । अधिकारीहरूका अनुसार तनाव रोक्ने उद्देश्यले अमेरिकाले विभिन्न माध्यमबाट प्योङ्याङसँग संपर्क गर्ने प्रयास गरेको थियो । अमेरिकाले...
म्यान्मारमा हिंसा जारी: शनिबार ६ प्रदर्शनकारी मारिए
१ फेब्रुअरीमा कू गरि सेनाले सत्ता कब्जा गरेपछि त्यसको बिरोधमा भएको शान्तिपूर्ण प्रदर्सनमाथि सुरक्षाबलको दमन रोकिएको छैन । यसै क्रममा शनिबार मात्र ६ जना प्रदर्शनकारीहरू मारिएको रोयटर्सले जनाएको छ । म्यन्मारको दोस्रो ठूलो शहर मान्डलेमा ३ र अन्यत्र ३ गरी...