Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


हार्दिक पटेल अब ‘मोदीको सिपाही’, आजै भाजपा प्रवेश गर्दै

गत साता कंग्रेस परित्याग गरेका हार्दिक पटेल भारतीय जनता पार्टी (भाजपा) प्रवेश गर्ने भएका छन् । पटेलले बिहीबार बिहान ट्वीट गर्दै आफूले नयाँ अध्याय सुरु गर्न लागेको र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सानो सिपाहीको रूपमा काम गर्ने बताएका छन् ।...


राज्यका भार बनेका सेता हात्ती 'उप'हरू

कृष्ण तिमल्सिना संविधान कार्यान्वयनका क्रममा प्राप्त अनुभवका आधारमा केही खर्चिला तर राष्ट्रिय जीवनमा कुनै योगदान नै नदेखिने पदहरू पुनरावलोकन गर्ने बेला आइसकेको छ ।नेपालको संविधानअनुसार विगत१५ वर्षयता मुलुकमा राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था छ । राष्ट्रपतिलाई राष्ट्र प्रमुखको भूमिकामा तत्कालीन राजा...


'प्रदेश र संघीय निर्वाचनसम्म गठबन्धन कायमै रहन्छ'

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताएका छन् । बिहीबार कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत आएका अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन भए जसरीनै अब...


'हामी बुर्जुवा पार्टीभन्दा भिन्न भएनौँ'

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीमा पहिचानको संकट आउन थालेको भन्दै चिन्ता प्रकट गरेका छन् । उनले माओवादी र संसदवादी दलबीचको अन्तर मेटिँदै गएको बताए । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन बुधबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै...


मोदीको एप्रोभल रेटिङ महामारीयताकै उच्च

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एप्रोभल रेटिङ कोभिड- १९ महामारीयताकै उच्च देखिएको छ । लोकल सर्कलले गरेको सर्वेक्षणले यस्तो देखाएको हो । सर्वेक्षणले उनको लोकप्रियतामा उछाल देखाएको छ । भारत कोभिड लहरविरुद्ध लडिरहँदा मोदीले आफ्नो दोस्रो कार्यकालमा अपेक्षाहरू पूरा गरेको सर्वेक्षणले...


'वित्तीय प्रणाली देशको अर्थतन्त्र ध्वस्त पार्ने खालको छ'

सांसद हृदयेश त्रिपाठीले वित्तीय प्रणाली देशको अर्थतन्त्र ध्वस्त पार्ने खालको रहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले भने, अहिले जुन वित्तीय अनुशासन वा वित्तीय प्रणाली...


भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान किन फर्कियो काठमाडौं ?

काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं नै फर्काइएको छ । बुद्ध एयरको ९५३ नम्बरको उडानको जहाज भद्रपुरमा अवतरण नगरी काठमाडौं फर्किएको हो । बुधबार बिहान १०ः४३ मा काठमाडौंबाट उडेको विमान ११ः६ बजे पुनः काठमाडौं नै फर्किएको त्रिभुवन...


बिहीबारदेखि मधेसको बजेट अधिवेशन, २१ जेठमा नीति तथा कार्यक्रम आउने

मधेस प्रदेशसभाको बजेट अधिवेशन १९ जेठ बिहीबारदेखि सुरु हुँदै छ । बिहीबारदेखि सुरु हुने बजेट अधिवेशनमा आउँदो शनिबार (२१ जेठ)मा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । मधेस प्रदेश सरकारले शनिबार अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत...


यात्रुवाहक बस दुर्घटनामा ५ को मृत्यु, १३ जना घाइते

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको घोटकी जिल्ला नजिकै यात्रुवाहक एउटा बस पल्टिँदा ५ जनाको मृत्यु हुनुका साथै अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस उत्तरपश्चिमी शहर...


तारा एयर दुर्घटनामा मृत्यु भएका १२ जनाको शव काठमाडौं ल्याइयो

तारा एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका १२ जनाको शव काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टमार्फत मुस्ताङको कोवाङ्बाट १२ जनाको शव काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शव वाहनमा राखेर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएको छ...


डीआईजी र एआईजीको मुद्दालाई ‘लगाऊ’मा राख्न आदेश

सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा विवादबारे दायर रिटको सुनुवाइ गर्दै लगाऊमा राख्न आदेश दिएको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुँडालको संयुक्त इजलासले उक्त आदेश दिएको हो । इजलासको यस आदेशसँगै एआईजी...


स्कटल्यान्डमा हुने त्रिकोणात्मक शृंखलाको तालिका सार्वजनिक

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गत स्कटल्यान्डमा हुने तय भएको त्रिकोणात्मक एक दिवसीय शृंखलाको खेल तालिका सार्वजनिक भएको छ । आईसीसीले नेपाल, स्कटल्यान्डर नामिबियाबीच हुने त्रिकोणात्मक शृंखला जुलाईमा गर्ने पक्का गरेको हो ।तालिकाअनुसार नेपालले पहिलो खेल ११ जुलाईमा नामिबियासँग...


‘कबड्डी- ४’ की नायिकाविरुद्ध प्रदर्शन

कबड्डी- ४ की नायिका मिरुना मगरविरुद्ध प्रदर्शन सुरु भएको छ । चाबहिलस्थित केएल टावर नजिकै प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले नायिका मगरले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन् । उनीहरूले चलचित्र कबड्डी- ४ को पोस्टरसमेत जलाएका थिए । मिरुनाले...


टीभी पर्सनालिटी सोलोभयोभ भन्छन्: रुसले अब बेलायतमा हमला गर्नुपर्छ

युक्रेनमा जारी द्वन्द्वबीच रुसी टेलिभिजन पर्सनालिटी भ्लादिमिर सोलोभयोभले रुसले अब बेलायतमा आक्रमण गर्नुपर्ने बताएका छन् । मस्कोले बेलायती भूमि स्टोनहेन्ज कब्जा गर्नुपर्ने उनले बताए । दि इन्डिपेन्डेन्टको रिपोर्टअनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट रहेका र पुटिनका आवाजसमेत भनेर चिनिने सोलोभयोभले...


आईजीपी बढुवाविरुद्धको सुनुवाइ आज

सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक बढुवाविरुद्धको सुनुवाइ आजदेखि हुने भएको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गत २२ वैशाखको मुद्दाको अन्तिम सुनुवाइ आजबाट हुने आदेश दिएको थियोे । उक्त इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जबाफ माग गर्दै अन्तरिम...


तारा एयर दुर्घटनामा परेका सबैको शव र ब्ल्याकबक्स फेला

मुस्ताङको थासाङ गाउँपालिका- २ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । ३ जना चालक दलका सदस्य र १९ जना यात्रु लिएर आइतबार बिहान ९:५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन-एनएईटी विमानमा सवार...


प्रतिनिधिसभामा बजेटमाथि सैद्धान्तिक छलफल सुरु

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफल सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले उक्त वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो छलफल र...


इरानमा भवन भत्किँदा २९ जनाको मृत्यु, ३८ जना बेपत्ता

इरानको राजधानी तेहरानमा एउटा भवन भत्किँदा त्यसमा परेर कम्तीमा पनि २९ जनाको ज्यान गएको बताइएको छ । साथै, सो भत्किएको भवनमा अरू कम्तीमा पनि ३८ जना पुरिएको आशंका गरिएको छ । ती ३८ जना हराइरहेका प्रारम्भिक सूचनामा जनाइएको छ ।...


युक्रेनप्रति ऐक्यबद्धता जनाउन जेलेन्स्कीलाई भेट्दै फ्रान्सेली विदेशमन्त्री

फ्रान्सका विदेशमन्त्री क्यथ्रिन कोलोनाले युक्रेनी राष्ट्रपतिलाई भोलोदोमिर जेलेन्स्कीसँग भेट गर्ने भएकी छन् । भेटका अवसरमा विदेशमन्त्री क्याथ्रिनले रुसी हमलाविरुद्ध युक्रेनप्रतिको ऐक्यबद्धता जनाउने फ्रान्सेली विदेश मामिला मन्त्रालयले जनाएको छ । रुससँगको युद्धमा फ्रान्सले युक्रेनलाई पर्याप्त सहयोग नगरेको केही कूटनीतिज्ञहरू र राजनीतिक...


पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्या भएको छ । गोली लागेर अन्य २ जना घाइते भएका छन् । पञ्जाब सरकारले मुस वालासहित ४२४ जनाको सुरक्षा फिर्ता लिएको भोलिपल्ट यो घटना भएको हो...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै