Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


आईपीओ रिजल्ट हेर्न सीडीएसको नयाँ वेबसाइट

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निष्काशन भएका धितोपत्र बाँडफाँटको नतिजा हेर्नका लागि छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ । धितोपत्र बाँडफाँटको नतिजा सीमित वेबसाइटबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको भए पनि लगानीकर्ताको अत्यधिक चाप हुँदा ती वेबसाइटले काम गर्न नसकेपछि सीडीएसले...


पुराना चिकित्सक तथा पूर्वसांसद डा. उप्रेती रहेनन्

झापाका पुराना चिकित्सक डा. शंकर उप्रेतीको शनिबार राती निधन भएको छ । डा. उप्रेतीको काठमाडौंमा निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् । उनी लामो समयदेखि छोरा डा. सञ्जीव उप्रेतीसँग काठमाडौंमा बस्दै आएका थिए । डा. उप्रेतीले झापाको पुरानो बजार...


नेपाल-चीन औद्योगिक पार्कको शिलान्यास गर्न झापा जाँदै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन् । उनी झापा क्षेत्र नं. ५ मा नेपाल-चीन औद्योगिक पार्ककको शिलान्यास गर्न झापा जान लागेका हुन् । बिहान १० बजे प्रधानमन्त्री ओली झापा पुग्ने कार्यक्रम छ । उनले रतुवा खोलामा...


जोन्सन एण्ड जोन्सनको कोरोनाविरुद्धको खोपलाई अमेरिकामा अनुमति

जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोपलाई अमेरिकाले प्रयोगमा अनुमति दिएको छ । जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको यो खोप आममानिसले प्रयोग गर्ने फ्रिजमा पनि भण्डारण गरेर राख्न सकिन्छ र एक डोज मात्र लगाए पुग्छ । यो खोपलाई अनुमति दिने...


काङ्ग्रेसको दोस्रो चरणको आन्दोलन घोषणा

आइतबारको काङ्ग्रेसको केन्द्रिय समिति बैठकले मुलुकका ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलनको घोषणा गरेको छ । काङ्ग्रेस निकट श्रोतका अनुसार पार्टीका शिष नेता सम्मिलित उक्त बैठकमा संसद विघटनका विरुद्ध यही पुस २५ गते ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने...


के फेरि लोडशेडिङ हुन लागेको हो?

बिगत तीन महिना देखि बिजुली बत्ती जाने समस्याको पुनरावृत्ति हुन थालेको छ । कतै बिना सूचना र कहिँ सूचना दिएरै बत्ती काटिन थालेपछि आम उपभोत्ता फेरि लोडशेडिङ हुने हो कि भनेर शशंकित हुन थालेका छन् । बत्ती काटिनु प्राबिधिक समस्या...


पार्टीको बैठकमा उत्तर कोरियाली नेता किमको बाहिरी बिश्वसंग संबन्ध सुधार गर्ने वाचा

पार्टीको एउटा मूख्य संम्मेलनको तेस्रो सत्रलाई संबोधन गर्दै उत्तर कोरियाली नेता किम जोङ उन ले बाहिरी बिश्वसंगको मुलुकको संबन्धमा दीगो सुधार गर्नु पर्ने आवश्यकता रहेको कुरामा जोड दिए । उत्तर कोरियाली संचार माध्यमकाअनुसार नेता किमले आफ्नो प्रतिद्वन्दी दक्षिण कोरियासंगको सम्बन्धको...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै