अब धुम्बाराहीमा एमालेको बोर्ड
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकताअघिकै अवस्थामा ब्युँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन् । सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई मान्यता नदिएपछि...
कोरियामा कामदारले आफूखुसी कार्यस्थल परिवर्तन गर्न पाउने
दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले फिनिल ग्रिनहाउस (प्लाष्टिकले बारेका घर)मा बनाइएको अस्थायी बासस्थान जस्ता निम्नस्तरको आवासमा राखेमा प्रवासी कामदारले आफूखुसीआफ्नो काम गर्ने ठाउँ...
'नेकपा' नाउँको टुङ्गो लाग्यो
सर्वोच्च अदालतले 'नेकपा' नामको विवादसम्बन्धीएउटा रिटमाआज ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएको छ । गत निर्वाचनमा बहुमत प्राप्त गरेको, निर्वाचन आयोगमा केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष भनी दर्ता रहेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)लाई सर्वोच्च अदालतद्वारा अमान्य घोषित गरिएको छ ।...
नेकपा नाम विवादबारे आज फैसला हुँदै
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामका बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले शुक्रबार निर्णय सुनाउँदै छ । १३ फागुनमा सर्वोच्च अदालतले २० फागुनमा नेकपा नामको विवादबारे फैसला सुनाउने निर्णय गरेको थियो । तर, पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा बिहीबार अदालत बिदा भएपछि...
ओली खेमाको संसदीय दलको बैठक बस्दै
नेकपा ओली खेमाको संसदीय दलको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा सो खेेेमाको संसदीय दलको बैठक बस्न लागेको हो । आजको बैठकले पुनर्स्थापित प्रतिनिधिसभामा कसरी प्रस्तुत हुने भन्ने निर्क्योल गर्नेछ । बैठकमा प्रचण्ड-माधव खेमाका सांसदहरूलाई पनि बोलाइएको छ...
महालक्ष्मी साहित्य पुरस्कार डा. लम्साललाई
यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार, २०७७ बाट साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्साललाई पुरस्कृत गरिने भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रूपमा प्रदान गर्दै आएको यो पुरस्कार यस वर्ष लम्सालले प्राप्त गर्न लागेका...
चितवनमा फर्निचर उद्योगमा आगलागी, ४५ लाख क्षति
चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राती आगलागी भएको छ । भरतपुर महानगरपालिका- १९ रामपुरमा रहेको मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागीबाट करीब ४५ लाख रुपैयाँ बराबरको फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय...
मेलम्चीको पानी अवलोकन गर्न प्रधानमन्त्री सुन्दरीजल जाँदै
मेलम्ची खानेपानी आयोजनाको पानी आज सुन्दरीजल आइपुग्ने भएको छ । गत १० फागुनमा परीक्षणका लागि सुरुङमा पानी हालिएको थियो । आयोजनाले सुन्दरीजलमा २ वटा पानी प्रशोधन केन्द्र बनाएको छ । सुरुङबाट सामान्य अवस्थामै पानी आइपुगे यी २ प्रशोधन केन्द्रमा पानी...
सरकार-विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर (सहमतिपत्रसहित)
शुक्रबार नेपाल सरकार र नेकपा विप्लव समूहबीच भएको सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव विप्लवले साहसिक कदम चालेको भन्दै ओलीले प्रशंसा गरे । प्रधानमन्त्री ओलीले विप्लवको आन्दोलन 'सेफ ल्यान्डिङ' भएको बताए । नेपाल...
प्रचण्ड-माधव खेमाले चयन गर्यो प्रचण्डलाई संसदीय दलको नेता
नेकपाको प्रचण्ड-माधव खेमाले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । शुक्रबार ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले प्रचण्डलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको हो । प्रचण्ड-माधव खेमाको संसदीय दलको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद...
नेपाल-भारत सीमामा गोली चल्दा एक जनाको मृत्यु
नेपाल-भारत सीमाअन्तर्गत कञ्चनपुरको बेलौरीमा गोली चेलको छ । लागुऔषध तस्कर र नेपालप्रहरीबीच बिहीबार साँझ बेलौरी नगरपालिका- ७ टेडुवा सीमा क्षेत्रमा गोली हानाहान भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाका अनुसार गोली लागेर एक जनाको ज्यान गएको...
ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो
ज्योति लाइफ इन्स्योरेन्सको ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता साधारण शेयर (आईपीओ)काे आवेदन खुला गरिएको छ । कम्पनीले शुक्रबारदेखि २६ फागुनसम्मका लागि आईपीओ खुला गरेको हो । आईपीओका लागि लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन...
विप्लव र ओलीबीच सम्झौतापत्रमा हस्ताक्षर हुँदै
सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच सहमतिपत्रमा शुक्रबार हस्ताक्षर हुँदै छ । दुवै पक्षको वार्ता टोलीबीच बिहीबार भएको ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्नुअघि राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।...
विप्लव समूहका नेता बाँस्तोला रिहा
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोला रिहा भएका छन् । सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएलगत्तै फेरि पक्राउ परेका नेता बाँस्तोलालाई काभ्रे प्रहरीले शुक्रबार रिहा गरेको हो । बिहीबार विप्लव नेतृत्वको नेकपा र सरकारबीच ३ बुँदे सहमति भएसँगै...
भारतमा किसान आन्दोलन जारी: सीमानाका बन्द हुँदा यात्रुलाई सास्ती
३ वटा किसानसम्बन्धीकानुनको विरोधमा उत्रिएका भारतीय किसानको आन्दोलनका कारण सिन्धु, टिक्रीलगायत दिल्लीका अधिकांश सीमानाका बन्द गरिएका छन् । चिल्ला नाका यातायातका लागि पूरै खोलिएको छ भने घजिपुर नाका दिल्लीबाट घजिपुरका लागि मात्र खोलिएको बताइएको छ । चिल्ला नाका केही हप्ता...