सर्वदलीय बैठक: प्रधानमन्त्रीमाथि शाब्दिक आक्रमणको वर्षा
वर्तमान राजनीतिक अन्योल र गन्जागोलको निकासका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आज बोलाएको सर्वदलीय बैठकमा उपस्थित विभिन्न दलका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीको तीब्र आलोचना गरेका छन् । राजनीतिक दलबीच बेमेल, सत्ता संकट, अस्थिरता उतपन्न भएका बेलब छलफल र परामर्शका लागि...
किन 'बटारिए' माधव नेपाल-झलनाथ खनाल ?
हुनत निकै अघिदेखि तत्कालीन (सर्वोच्चको फैसलापछि वर्तमान पनि) नेकपा एमालेमा विभिन्न खेमा छँदै थिए । २०४७ सालमा तत्कालीन माले र मार्क्सवादी एकता भएर बनेको एमालेमा २०५० सालमा दासढुंगा दुर्घटनामा तत्कालीन पार्टी महासचिव मदन भण्डारीको मृत्यु भएपछि प्रस्ट धार वा खेमा...
राजनीतिक अन्योल र निकासबारे गम्भीर छलफलमा राष्ट्रपति
वर्तमान राजनीतिक गतिरोधको निकासका लागि विकल्प खोज्न राष्ट्रपति विद्यादेवी भण्डारीले आज बोलाएको सर्वदलीय बैठक शीतलनिवासमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई छलफलका लागि निवासमा बोलाएकी हुन् । सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व...
संसद बैठक ६ चैतसम्मका लागि स्थगित
प्रतिनिधिसभाको बैठक ६ चैत सम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठक पूर्वसांसद दिनेशचन्द्र यादवको निधनप्रति शोक प्रस्ताव पारित गर्दै ६ चैत दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो । २०७० सालको निर्वाचनमा नेकपा एमालेका तर्फबाट बाँके...
जंगिए केपी ओली: नेपाल-खनाल खेमालाई दिए यस्तो धम्की
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट माधव नेपाल-झलनाथ खनाल खेमाप्रति रुष्ट बनेका छन् । हिजो मात्र नेपाल-खनाल खेमालाई फकाउन प्रयास गरेका ओली आजै उनीहरूप्रति आक्रामक बनेका हुन् । हिजोको खनाल-नेपाल खेमासँगको भेटमा सो खेमाले ओलीले २८ फागुनमा...
बालुवाटारमा ओलीको चियापान, सानेपामा नेपाल-खनालको पत्रकार सम्मेलन
नेकपा एमालेभित्रको विवाद र मतभेद बढिरहेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका छन् भने यही बेला असन्तुष्ट माधव नेपाल-झलनाथ खनाल खेमाले ललितपुरको सानेपामा ४-५ चैतका लागि आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाको जानकारी दिन पत्रकार सम्मेलन...
करोडौँ रुपैयाँ हिनामिनाका अभियुक्त भेटवाल १ लाख ९० हजारमा रिहा !
१३ करोड रुपैयाँभन्दा बढी सार्वजनिक सम्पत्ति हिनामिना गरेको अभियोग लागेका काठमाडौँ भ्युटावरका ठेकेदार मनोजकुमार भेटवाललाई विशेष अदालतले १ लाख ९० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशहरू प्रेमराज कार्की, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले भेटवाललाई...
सन्ध्याले छाडिन् एमाले, अब जजपा अध्यक्ष
सर्वोच्च अदालतको फैसलापछि साविक एमाले र माओवादी केन्द्र ब्युँतिएपछि सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेले आफ्नो नाम परिवर्तन गरेको छ । निर्वाचन आयोगले नाम परिवर्तन गर्न दिएको अवधिभित्र तिवारीले आफ्नो पार्टीको नाम जनताको जनवादी पार्टी (जजपा) राखेर दल दर्ता गराएकी...
लहान विस्फोट: एक जना पक्राउ
कर्मचारीसहित ८ जना घाइते हुने गरी सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा हिजो सोमबार साँझ सशस्त्र प्रहरीको टोली एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका- १८ भदैयाका २८ वर्षीय बलराम मण्डल रहेका छन्...
सरकार निर्माणको निर्णायक जसपा नै अनिर्णयको बन्दी
वर्तमानको अन्योलपूर्ण राजनीतिमा 'ठूलो माछा मार्न' जाल थापेर बसेका साना तर निर्णायक मानिएका दलहरूको सक्रियता तीब्र बनेको छ । अहिले निर्णायक दलको अग्र मोर्चामा रहेको जनता समाजवादी पार्टी (जसपा) नयाँ सरकार निर्माणको समीकरणमा विभिन्न ठूला भनिएका दलको तानातानमा छ ।...
सत्ता समीकरणका लागि जसपाका शीर्ष नेता बैठकमा
जसपाका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटे जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरूबीच बालकुमारीमा छलफल जारी छ । ५ चैतमा बस्ने पार्टीको कार्यकारणी समितिको बैठकका एजेन्डा तय गर्न जसपाका शीर्ष ५ नेताबीच छलफल भइरहेको हो । स्रोतका अनुसार अब बन्ने सत्ता...
यस्तो छ भोलिको संसद बैठकको कार्यसूची
संसद सचिवालयले भोलि ३ चैतमा बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सचिवालयले संभावित कार्यसूची सार्वजनिक गरेको हो । संभावित कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १०...
आगामी रणनीति बनाउन नेपाल-खनाल खेमाको भेला सुरु
नेकपा एमालेको माधवकुमार नेपाल खेमाले केन्द्रीय सदस्य र सांसदहरूको भेला आयोजना गरेको छ । आज पार्टी अध्यक्ष केपी शर्मा ओली खेमासँग भएको छलफलबारे जानकारी दिन नेपाल खेमाले नेताहरूलाई बोलाएको नेपाल खेमाका एक नेताले जानकारी दिए । भेला अहिले नयाँबानेश्वरमा भइरहेको...
२८ फागुनका निर्णय फिर्ता माधव खेमाको 'बटमलाइन'
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज धुम्बाराहीमा डाकेको असन्तुष्ट माधवकुमार नेपाल खेमासँगको बैठकमा नेेेपालखेमाले ओलीले २८ फागुनमागरेका आफ्नो खेमाविरुद्धका सबै निर्णय फिर्ता लिनुपर्नेे अडान राखेको छ । २८ फगुनका निर्णय फिर्ता गरेपछि मात्र अगाडि बढ्न सकिनेमाधव खेेेमाले अडान राखे...
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
प्रतिनिधिसभा पुनर्स्थापनापछि सभामुख अग्निप्रसाद सापकोटाले पहिलो पटक परामर्श समितिको बोलाएका छन् । आज दिउँसो २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो । प्रतिनिधिसभाको अर्को बैठक भोलि ३ चैतमा बस्दै छ । प्रतिनिधिसभा बैठक बस्नुभन्दा अघिल्लो दिन सभामुख सापकोटाले प्रतिनिधिसभा...
ओली-नेपाल भेटः ओलीको ललिपपमा फकिएलान् माधव नेपाल ?
झण्डै ६ महिनापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र असन्तुष्ट खेमाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायतबीच अहिले पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता चलिरहेको छ । यी २खेमाबीच जुँगाको लडाइँले निकै लामो समय लिएको छ । झण्डै ३ वर्षअघि...
धुम्बाराहीमा ओली, खनाल र नेपालको बैठक सुरु
गत २५ कात्तिकयता पहिलो पटक एमालेका त्रय नेता केपी ओली, झलनाथ खनाल र माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा अहिले उनीहरूबीच छलफल चलिरहेको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको सचिवालयले जानकारी दिएको छ। ओली खेमाबाट प्रदीप ज्ञवाली,...