Khabarpato logo

         

समाचार

२२१ समाचार


विवादपछि अल्मुताइरीले दिए खेलाडीलाई माफी

नेपाली राष्ट्रिय फुटबल टिमका १० सदस्यले मुख्य प्रशिक्षकको व्यवहारका कारण टोलीको क्याम्प छाडेको बताएको ३दिनपछिअब्दुल्लाह अल्मुताइरीले एन्फालाई पत्र काटेका छन् । उनकै कारण गत १४ वैशाखमाखेलाडीले क्याम्प छाडेका थिए भने १५ गते स्पष्टीकरण दिन पत्रकार सम्मेलन गरेका थिए । खेलाडीले...


इमरान खानसहित उनका १५० समर्थकहरूविरुद्द मुद्दा

पाकिस्तानको पञ्जाब प्रहरीले अविश्वासको प्रस्तावमार्फत हटाइएका पाकिस्तानी प्रधानमन्त्री इमरान खान र उनको तत्कालीन मन्त्रिपरिषदका केही सदस्यसहित १५० जनाविरुद्ध मुद्दा दायर गरेको छ । साउदी अरेवियाको मस्जिदएनबविम प्रधानमन्त्री शहबाज सरिफ र उनको प्रतिनिधिमण्डललाई दुर्व्यवहार गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको पाकिस्तानी...


पूर्वमन्त्री आलमको मुद्दामा सुनुवाइ जारी

पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दामा सुनुवाइ भइरहेकाे छ । न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेकाे हाे । आलमविरुद्धविस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी अभियाेग लागेकाे हाे ।यसअघि पटकपटक पेसी तोकिए पनि मुद्दाकाे सुनुवाइ भने...


एमालेसँगको तालमेल अमान्य

५ दलीय गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले गठबन्धनको निर्णयविपरीत गरेका तालमेलले मान्यता नपाउने भएको छ । गठबन्धनले यसअघि अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको थियो । तर, ठाउँठाउँमा निर्णयविपरीत तालमेल भयो । शुक्रबारको निर्णयले भने त्यस्तो...


साढे ८ वर्षमा पनि कार्यान्वयन भएन ‘नो भोट’, सर्वोच्चमा अवहेलना मुद्दा दायर

२१ पुस २०७० मा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश प्रकाश वस्तीको संयुक्त इजलासले दिएको नो भोटकोआदेश कार्यान्वयन नभएपछि सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता स्वागत नेपालले आदेश कार्यान्वयन नभएको भन्दै अवहेलना मुद्दा बिहीबार दर्ता गराएका...


गठबन्धन दलको संयुक्त चुनावी सभा आइतबारदेखि

५ दलीय गठबन्धनले आइतबारदेखि सातै प्रदेशको राजधानीमा संयुक्त चुनावी सभा गर्दै छ । चुनावी सभालाई गठबन्धन दलका प्रमुख नेता र निर्वाचन तयारी तथा अनुगमन समिति संयोजक गरी ६ जनाले सम्बोधन गर्ने भएका छन् । संयुक्त चुनावी सभा आइतबार (१८ वैशाखमा)...


विद्रोही उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने कांग्रेसको चेतावनी

नेपाली कांग्रेसले विद्रोही (बागी) उम्मेदवारी फिर्ता लिन फेरि आग्रह गरेको छ ।पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै आज १० बजेदेखि बेलुकी ५ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन आग्रह गरे । उनले आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी...


चुनावी प्रतिस्पर्धाको संस्कृतिबारे बहस गर्दै सांस्कृतिक संघ

नेपाली कांग्रेसको शुभेच्छुकसंगठन नेपाल सांस्कृतिक संघले चुनावी प्रतिस्पर्धामा कस्तो संस्कृति विषयक विचार गोष्ठी आयोजना गर्दै छ । गोष्ठी आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । गोष्ठीलाई महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता गुरुराज घिमिरेले सम्बोधन गर्नेछन् ।...


कांग्रेसबाट काठमाडौं प्रमुख प्रत्यासी सिर्जनाका ७ संकल्प

काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले सात संकल्प अघि सारेकी छिन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी सिंहले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सात संकल्प अघि सारेकी हुन् । उनले सेवा सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक शिक्षा, स्वच्छ हावा, दिगो पर्यावरण,...


'काठमाडौं महानगरको प्रमुख हाम्रो मान्छे नहुँदा पीडा भोगेका छौँ'

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिको प्रमुख आफ्नो मान्छे नहुँदा निकै पीडा भोगेको बताएका छन् ।काठमाडौं जिल्लाबाट निर्वाचित थुप्रै कांग्रेस सांसद्हरूले काठमाडौं महानगरमा नेपाली कांग्रेसको प्रमुख नहुँदा निकै पीडा भोगेको बताए । काठमाडौंमा हामीले धेरै सांसद भएर पनि काम...


राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालले छाडे पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टीनेपालका उपाध्यक्ष उद्धव पौड्यालले पार्टी परित्याग गरेका छन् । अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै उनले बुधबार राजीनामापत्र बुझाएका हुन् । पौड्याल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए । उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।...


'केशव स्थापितको गेम इज ओभर'

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उम्मेदवार बनेका केशव स्थापितको 'गेमओभर' भएको बताएका छन् । काठमाडौं महानगरमा गठबन्धनका तर्फबाटप्रमुखको उम्मेदवारी दिएकी कांग्रेस नेत्रीसिर्जना सिंहको प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै महतले स्थापितको हार निश्चित भएको बताएका हुन् ।...


नौसेनाको आधार सुरक्षा गर्न रुसले गर्‍यो डल्फिन तैनाथ

रुसले ब्ल्याक सीस्थित नौसेनाको आधारको सुरक्षा गर्न डल्फिन तैनाथ गरेको विवरण सार्वजनिक भएको छ । युनाइटेड स्टेट्स नेभल इन्स्टिच्युट (यूएसएनआई)ले तयार पारेको एक प्रतिवेदनमा रुसी नौसेनाले सेभास्टोपोल नौसैनिक अड्डामा २ वटा सैन्य डल्फिन राखेको उल्लेख छ । रुसी राष्ट्रपति भ्लादिमिर...


यी ७ विमानस्थल आजदेखि दैनिक १८ घण्टा चल्ने, अब राति पनि उडान

आजदेखि थप ७ वटा विमानस्थल दैनिक १८ घण्टा संचालनमा आउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रात्रिकालीन उडान गर्न मिल्नेगरीचन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगंजर धनगढी विमानस्थललाई दैनिक १८ घण्टा संचालनकाे अनुमति दिएकाे हाे । यी विमानस्थल हालसम्म...


शुक्रबारसम्म बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन कांग्रेस सभापति देउवाको अपिल

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई मनोनयन फिर्ता लिन आह्वान गरेका छन् । सभापति देउवाले बिहीबार अपिल जारी गर्दै बजेसम्म पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र रूपमा मनोनयनन...


जेठदेखि हप्ताको २ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले १ जेठदेखि सातामा २दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । परीक्षणको रूपमा लागू हुने गरी शनिबार र आइतबार २दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । उक्त समयदेखि बिहान ९:३० देखि साँझ५:३०...


बागी उम्मेदवारी फिर्ता गराउन गठबन्धनको ७ बुँदे निर्देशन

५ दलीय गठबन्धनको बैठकले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । बुधबारबसेको गठबन्धनबैठकले ६ महानगर र ११ उपमहानगरमा गबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो । ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको...


लिभरपुल र भिल्लारियल भिड्दै

यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज (बुधबार)राति लिभरपुल र भिल्लारियलबीच प्रतिस्पर्धा हुँदै छ ।यस सिजन चौथो उपाधिजित्ने लक्ष्यमा रहेको इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब भिल्लारियलबीचको खेल नेपालीसमयअनुसार पौने १ बजे लिभरपुल घरेलु मैदान एनफिल्डमा हुनेछ ।...


सुन तोलामा ३०० घट्यो

सुनको भाउ बुधबार प्रतितोलामा३००रुपैयाँले घटेकोछ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबारछापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुन तोलाको ९९ हजार ३००रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार ५००रुपैयाँ...


१ वर्षमा ५ लाखभन्दा बढीले लिए श्रम स्वीकृति, बढ्ला त रेमिट्यान्स ?

पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा जान ५ लाखभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार १ वैशाख २०७८ देखि ३० चैतसम्मको अवधिमा उनीहरूले श्रम स्वीकृति लिएका हुन् । विभागका अनुसार सो अवधिमा कुल५ लाख ९ हजार ५९३...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै