Khabarpato logo

         

समाचार

२२१ समाचार


भरतपुर महानगरमा बेथितिका चाङ: कानुन मिच्दै झ्वाम पारे दाम, कोरोनाका नाममा ‘लुट’: चिया खान २६ लाख, औषधिमा ४ लाख

भरतपुर महानगरपालिकामा विकास भयो भनेर जसरी हौवा फिँजाइएको छ, त्यो भन्दा डरलाग्दो चित्र त्यहाँभित्र भएको बेथितिको छ । महानगरमा हुने खरिददेखि विकास निर्माणको ठेक्कासम्मका सबै काम सेटिङमा गरिएको सार्वजनिक भएको छ । महानगरमा ऐन, नियम नै नबनाई मनलाग्दी खर्च गरिएको...


ओलीले देशलाई ऋणमय बनाएको डा. महतको आरोप

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केपी शर्मा ओलीको पालामा देश ऋणमय बनेको बताएका छन् । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. महतले ओलीको पालामा ऋणमय बनेको देश अब विस्तारै अनुदानमय बन्न लागेको बताए ।...


बाबुराम भट्टराईलाई गृहनगर जिताउन सकस

स्थानीय तह निर्वाचनबाट आगामी ५ वर्षका लागि गोरखामा ४९२ जना नयाँ जनप्रतिनिधिचुनिँदै छन् । २ नगरपालिकासहित ११ वटा स्थानीय सरकार रहेको गोरखामा ९४ वटा वडा छन् । अहिले यीसबै स्थानीय तहमादलहरूचुनावी प्रचारप्रसारमा व्यस्त छन् । जिल्लामासत्तारूढदल (कांग्रेस, माओवादी, जसपा र...


बेलायतले युक्रेनलाई थप १.६ बिलियन अमेरिकी डलर सहायता दिने

बेलायती अर्थमन्त्री ऋषि सुनकले किभका लागि १.३ बिलियन पाउण्ड (१.६ बिलियन अमेरिकी डलर)को अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको जानकारी दिएका द सन्डे टाइम्सले उल्लेख गरेको छ । यो रकम ट्रेजरीको आपत्कालीन कोषबाट लिइनेछ र युक्रेनलाई बेलायतको विद्यमान १.५ बिलियन...


किन जाँदैनन् गठबन्धनका चुनावी सभामा डा. बाबुराम र उपेन्द्र ?

कांग्रेस नेतृत्वको गठबन्धनले गर्दै आएको संयुक्त चुनावी सभागठबन्धनमै रहेको एउटा दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र सङ्घीयपरिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बहिष्कार गर्दै आएका छन् । गठबन्धनले चितवनको भरतपुर, काठमाडौंको शान्ति बाटिकादेखि मधेस प्रदेशको जनकपुरमा संयुक्त चुनावी...


'एमालेले जनतासँग ९८ प्रतिशत झूट बोल्यो'

नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले जनतासँग एमालेले ९८ प्रतिशत झूट बोलेको आरोप लगाएका छन् । डडेल्धुरामा शुक्रबार आयोजित एक कार्यक्रममा नेता महरले २०७४ सालको निर्वाचनमा विजय भएका स्थानीय तहमा घोषणापत्रअनुसार काम नगरेर एमालेले जनतालाई झुक्याएको आरोप लगाएका हुन् ।...


जिम्बाब्वे 'ए'लाई नेपालको सामान्य लक्ष्य

एक दिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा जिम्बाब्बेएलाईनेपालले १३७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।कीर्तिपुरस्थित त्रिविक्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको नेपालले ३१ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर १३६ रनको योगफल खडा गर्याे। नेपालको ब्याटिङमा सोमपाल कामीले सर्वाधिक ३० रन...


महिलालाई अवसर न्यूनः प्रमुखमा ७.०७, अध्यक्षमा ५.२७ र वडाध्यक्षमा २.९१ प्रतिशत

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रमुख पदमा महिलालाई न्यून अवसर मात्र दिइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारी दिएकाहरुको सूचीमा प्रमुख पदमा महिलाको उपस्थिति न्यून पाइएको हो । संविधानले व्यवस्था गरेको बाध्यात्मक स्थितिमा बाहेक दलहरुले महिलालाई अवसर निकै...


तरुण दलले गठन गर्‍यो परिचालन समिति

नेपाली कांग्रेसको युवा संगठन तरुण दल नेपालले सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन भन्दै प्रदेशमा तरुण परिचालन समिति गठन गरेको छ । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार तरुण दलले प्रदेहहरूमा स्थानीय तह निर्वाचन प्रदेशस्तरीय तरुण परिचलान समिति गठन...


नेपालविरुद्ध जिम्बाब्वे टस जितेर फिल्डिङ गर्दै

नेपाल र जिम्बाब्वे 'ए'बीचको पहिलो एक दिवसीय खेल आजदेखिसुरु भएकाे छ। कीर्तिपुरस्थित टीयूमैदानमा हुने खेलमा भ्रमणकारी टोली जिम्बाब्वेले टस जितेको छ ।उसले फिल्डिङ गर्ने निर्णय लिएको छ । जिम्बाब्वेले टस जितेसँगै सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले सुरुवाती ब्याटिङ गर्ने भएको...


गृहमन्त्री र तिलोत्तमाका कांग्रेस उम्मेदवार खाणविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी

गृहमन्त्री बालकृष्ण खाण र तिलोत्तमा नगरपालिकामा कांग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार रामकृष्ण खाणविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ । तिलोत्तमा नगरपालिका- २ का दिपेश कँडेलले गृहमन्त्री र उम्मेदवार खाणविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार उजुरी दर्ता गराएका हुन् ।...


महिलातर्फ एपीएफ र पुलिस विजयी हुँदा न्यु डायमन्ड पराजित

आरबीबी एनभीए क्लब लिग च्याम्पियनसिप, २०७९ को पाँचौँ दिन महिलातर्फ बिहीबार विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब विजयी हुँदा न्यु डायमन्ड क्लब पराजित भएको छ । एभरेस्टभलिबल क्लबलाई ३१ सेटको नतिजामा पराजित गर्याे। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)...


'एमालेले ५ वर्षमा काठमाडौंमा केके गर्‍यो जबाफ दिनुपर्छ'

कांग्रेस महामन्त्री गगन थापाले उम्मेदवार र दललाई जबाफदेहीबनाउनुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबार क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दलहरू र तिनका नेताहरू जबाफदेही हुनुपर्ने बताएका हुन् । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट काठमाडौं महानगरपालिकाको जिम्मा पाएको एमालेले केके...


भरतपुरमा जित्ने प्रचण्डको दाबी

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा निर्वाचन जित्न कुनै अप्ठ्यारो नभएको दाबी गरेका छन् । ५ दलीय गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा सहभागी हुन चितवन आएका प्रचण्डले भरतपुर विमानस्थलमा संचारकर्मीहरूसँग उक्त कुरा बताएका हुन् । कांग्रेसको असन्तुष्ट...


दक्षिणी क्यालिफोर्नियामा गोली चल्दा २ जनाको मृत्यु, १ घाइते

अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक निजी विश्वविद्यालय नजिक बुधबार भएको गोलीकाण्डमा २ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय संचार माध्यमले जनाएको छ । अनुसन्धानकर्ताहरूले स्थानीय समयअनुसार बिहान २:१५ बजे (०९१५ जीएमटी) रिभरसाइड शहरको...


जगन्नाथलाई गलाउन देउवा भरतपुरमा, जगन्नाथ कायमै अडानमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई निर्वाचनमा निष्क्रिय पार्न भन्दै भरतपुरमा छन् । पौडेललाई निष्क्रिय पारेर गठबन्धनबाट प्रमुख पदकी उम्मेदवार बनेकी रेणु दाहालको पक्षमा चुनावी माहोल बनाउन देउवाले चाहेका छन् । उनले...


जिम्बाब्वे 'ए'विरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल

जिम्बाब्बे 'ए'विरुद्ध टी- २० सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ ।कीर्तिपुरस्थित त्रिविक्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलका लगि नेपाली टिममा कुनै पनि परिवर्तन गरिएको छैन । जिम्बाब्बे'ए'विरुद्ध पहिलो टी- २० खेल ६ विकेटले हारेको नेपालले...


उत्तर कोरियाद्वारा ब्यालिस्टिक मिसाइल प्रहार

उत्तर कोरियाले ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको आणविक हतियारलाई सबैभन्दा छिटो गतिमा बढाउने प्रतिबद्धता जनाएको एक सातापछि उत्तरले ब्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएको हो । आणविक परीक्षणलाई लिएर...


पुरुषतर्फ आर्मीको लगातार तेस्रो जित

गल्कोट स्पोर्टस् क्लबलाई सोझो सेटमा हराउँदै साविकविजेता त्रिभुवन आर्मी क्लबको पुरुष टिमले एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगमा सत प्रतिशत जित यात्रालाई निरन्तरता दिएको छ । मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको दिनको दोस्रो खेलमा...


'मन्त्रालयकाे दबाबपछि रश्मिलालाई हटाउने निर्णयमा हस्ताक्षर गरेकाे हुँ'

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितले रश्मिला प्रजापतिलाई यसअघि प्रमुख हुँदा आफूले नहटाएको स्पष्ट पारेका छन् । महानगरपालिकाका सफाइ कर्मचारीहरू प्रजापतिले शोषण गरेको भन्दै आन्दोलित भएको र अन्ततः प्रजापतिलाई मञ्चमा तानेर ल्याएपछि विवाद मिलाउने क्रममा सम्बन्धित मन्त्रालयका...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै