नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन घोषणा
नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । घोषित दोस्रो चरणको आन्दोलन कार्यक्रम जेठ ५ गतेदेखि सुरु हुने महासंघले जनाएको छ । महासंघका अनुसार जेठ ५ गते नेपाल शिक्षक महासंघको मागबारे प्रधानमन्त्री, सभामुख, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री...
एसईई र १२ कक्षाको परीक्षा स्थगित
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । यसअघि बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार एसईईको १३ जेठ र कक्षा १२ को २६...
सरकारी लेखा, लेखा प्रणालीका सिद्धान्त, विशेषता, समस्या र सुधारका क्षेत्रहरू
सरकारी लेखा सामान्यतयाः सरकारी लेखा भन्नाले प्रचलित कानुन रबमोजिम सार्वजनिक आर्थिक कारोबारको हिसाबकिताब राख्नु हो । यसमा आर्थिक कारोबारको क्रमबद्ध, नियमित, वैज्ञानिक रूपमा अभिलेख राखी तोकिएबमोजिमका प्रतिवेदनहरू तयार गरिन्छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐन, २०७६ अनुसार 'लेखा' भन्नाले...
शहरी क्षेत्रका विद्यालय बन्द
कोरोनाको दोस्रो लहर सुरु भएसँगै विद्यालय बन्द गर्ने वा नगर्ने भन्ने अन्योलबीच सरकारले कोरोना भाइरस प्रभावित शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गरी अनलाइन कक्षा संचालन गर्ने निर्णय गरेको...
लोकसेवा पास गर्न यसो गर्नुहोस्
लोकसेवा आयोगको परीक्षा दिनुभन्दा अगाडि परीक्षा दिने व्यक्तिमा मिहिनेत गर्ने जाँगर र सफल हुन्छु भन्ने आत्मविश्वास आवश्यक हुन्छ । 'हारको मानसिकताले युद्ध जितिँदैन' भन्ने कुरा सधैँ ख्याल गर्नुपर्छ । लोकसेवामा प्रतिष्पर्धा अत्यन्तै बढी हुन्छ । त्यसैले लोकसेवामा उत्तीर्ण हुनका लागि...
नेपालमा बेरोजगारी र समाधानका उपाय
काम गर्ने क्षमता र सामर्थ्य साथै इच्छा भएको सक्रिय जनशक्तिले काम नपाएको अवस्था नै बेरोजगारी हो । यो रोजगारीविहीन अवस्था हो । काम नपाउँदा हुने मानसिक, आर्थिक तथा अन्य तवरबाट गुज्रिनुपरेको अवस्था बेेेरोजगारी हो । काम पाइएन भन्ने अनुभूति, योग्यताअनुसारको...
लोकसेवामा सोधिन सक्ने प्रश्नहरू
१. १० भदौ २०७६ मा नेपालमा पहिलो पटक बालविवाहमुक्त घोषणा गर्ने बुद्धभूमि नगरपालिका कुन जिल्लामा पर्छ ? (क) कपिलवस्तु (ख) रूपन्देही (ग) नवलपरासी पश्चिम (घ) बाँके उत्तर: (क) कपिलवस्तु २. ८ हजार मिटर अग्ला संसारका सबैभन्दा धेरै १४ वटा हिमाल...
काठमाडौँ महानगरले गर्यो १ साता विद्यालय बन्द गराउने निर्णय
कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने महानगरको निर्णय विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस (कोभिड- १९) को संक्रमण पुष्टि भएका काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय महानगरले १ साता बन्द गर्न दिने भएको छ । महानगरपालिकाले आज सूचना जारी गर्दै कुनै विद्यालयका...
3,400 years old city found under the sand in Egypt
Archaeologists have found a more than 34 hundred years old city covered by sand in Egypt. The finding is considered to be the most significant archaeological achievement after the finding of the tomb of Tutankhamun, an Egyptian pharaoh of the...
सरोकारवालाहरू भन्छन्: तत्काल विद्यालय बन्द नगरौँ
कोरोना संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले ३ साताका लागि विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेपछि कोरोना जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट नगर्न सरोकारवालाले सुझाव दिएका छन् । सोमबार शिक्षा मन्त्रालयमा भएको छलफलमा शिक्षा मन्त्रालयले सोमबार आयोजना गरेको...
प्रदूषण बढेकाले भोलिदेखि ४ दिन शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय
नेपाल सरकारशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै देशभरका शिक्षण संस्था भोलि मंगलबारदेखि ४दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । गत शुक्रबारदेखि काठमाडौँउपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषणको स्तर उच्च रहेको छ...
३० जेठमा स्ववियु निर्वाचन
त्रिभुवन विश्वविद्यालयले आगामी ३० जेठमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने भएको छ । नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित ५ बुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै स्ववियु निर्वाचन गर्ने गरी त्रिवि र विद्यार्थीबीच सहमति...
इन्ष्टिच्युट अफ म्यानेजमेन्ट स्टडिजको प्रिन्सिपलमा प्रा.डा. श्रेष्ठ
थापाथलीमा रहेको इन्ष्टिच्युट अफ म्यानेजमेन्ट स्टडिज (आईएमएस) कलेजमा प्रा.डा. बालकृष्ण श्रेष्ठ प्रिन्सिपल नियुक्त भएका छन् । श्रेष्ठलाई कलेजका अध्यक्ष नवीन चौहानले स्वागत गरे । प्रा.डा. श्रेष्ठ त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायका पूर्वप्रमुख हुन् । उनी विषय समितिका पूर्वअध्यक्ष र हाल म्यानेजमन्ट...
उज्यालो संपद साकोसको सदस्य शिक्षा कार्यक्रम
उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना दिवसको अवसरमा आज नगरकोटमा एक दिने सदस्य शिक्षा कार्यक्रम नगरकोटमा सम्पन भएको छ । कार्यक्रममा बृहत् रक्तदान गरिनुका साथै सदस्यहरूलाई सहकारी शिक्षा पनि दिएको थियो । करिब ५०० शेयर सदस्य सहभागी...
इन्ष्टिच्युट अफ म्यानेजमेन्ट स्टडिजमा नवीन चौहान
थापाथलीमा रहेको इन्ष्टिच्युट अफ म्यानेजमेन्ट स्टडिज (आईएमएस) कलेजको म्यानेजमेन्ट परिवर्तन भएको छ । सन् २००४ देखि सुरु भएको आईएमएसको अध्यक्षमा नवीन चौहान आएका छन् । विगत १५ वर्षदेखि शैक्षिक क्षेत्रमा रहेका चौहान लिभरपुल कलेजका सञ्चालक एवंसहप्राचार्यसमेत हुन् । चौहानको टिममा...
सबैभन्दा ठूलो चम्किलो शार्क फेलापर्यो
अनुसन्धानकर्ताहरूले जमिन र पानीमा बस्ने सबै प्राणीहरूमध्ये सबैभन्दा ठूलो चम्किलो जीवको पहिचान गरेका छन् । न्युजिल्यान्ड नजिकैको समुद्रमा महिनौँको अन्वेषणात्मक अभियानको नेतृत्व गरेका वैज्ञानिकहरूले नीलो-हरियो प्रकाश छोड्ने अन्दाजी ६ फिट लामोसम्म वृद्धि हुन सक्ने ठानिएको 'काइटफिन' नामक शार्क भेटिएको फ्रन्टिअर्स...