दबाबमा भारत: कसरी बराबरी बनाउने ?
इङ्ग्ल्याण्डको घरेलु मैदानमा जारी ५ खेलको टेस्ट सिरिजको दोस्रो खेलमा भारतलाई जीत भन्दा पनि अब बराबरी महत्त्वपूर्ण भएको छ । अन्तिम दिनको खेलमा आज भारत इङ्ग्ल्याण्डलाई रोक्नका लागि मैदानमा हुनेछ । यसअघि भएको पहिलो टेस्ट वर्षाले प्रभावित हुँदा बराबरीमा सकिएको...
हाइटीमा ७.२ म्याग्निच्युडको भूकम्प: मृत्यु हुनेको संख्या ३०४
हाइटीमा शनिबार गएको ७.२ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या३०४ पुगेको प्रहरीले पुष्टि गरेको छ । शनिबारको शक्तिशाली भूकम्पपछि आइतबार पुनः ५.८ म्याग्निच्युडको नयाँ भूकम्प गएको अमेरिकी भौगर्विक सर्वेक्षण रिपोर्टले जनाएको छ । शक्तिशाली घातक कम्पन आएको एक दिनपछि युरोपेली-भूमध्यसागरीय...
सरकार र तालिबान विद्रोहीबीच शन्तिपूर्ण सत्ता हस्तान्तरणका विषयमा वार्ता
अफगानिस्तानमा सरकार र तालिबान विद्रोहीबीच शन्तिपूर्ण सत्ता हस्तान्तरणका विषयमा वार्ता भइरहेको छ । सरकारविरोधी हमलालाई तीब्र पार्दै आइतबार राजधानी पसेको तालिबानले सत्ता हस्तान्तरणबारे सरकारसँग वार्ता भइरहेको जनाएको हो । यसअघि सरकारले गरेको सत्ता साझेधारीको प्रस्तावलाई तालिबानले अस्वीकार गरेको थियो ।...
नेप्से परिसूचक २४.५७ अंकले घटेर ३१५४.३४ अंकमा सीमित
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको नयाँ व्यवस्थाको असर आजको शेयर बजारमा देखिएको छ । मौद्रिक नीतिले शेयर धितो कर्जामा कडाइ गरेसँगै आइतबारको शेयर बजारमा उल्लेख्य गिरावट आएको छ । आज नेप्से परिसूचक २४.५७ अंकले घटेर ३१५४.३४ अंकमा सीमित भएको...
अखिल क्रान्तिकारीको २२औँ राष्ट्रिय सम्मेलन असोजमा
नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन असोज दोस्रो साता हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गरी अनेरास्ववियु क्रान्तिकारीले २२औँ राष्ट्रिय सम्मेलन ८-१० असोजसम्म गर्ने निर्णय गरेको हो ।...
गोरखा सैनिकका परिवारलाई ४ करोड ४५ लाख प्रदान
काठमाडौं, ३१ साउन । भारतको ७५औँस्वतन्त्रता दिवस काठमाडौंस्थित भारतीय दूतावासमा मनाइएको छ । स्वतन्त्रता दिवसलाई 'आजादी का अमृत महोत्सव'कारूपमा मनाइएको भारतीय दूतावासले जनाएको छ । महोत्सव १५ अगस्ट २०२३ सम्म जारी रहनेछ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले राष्ट्रिय...
समृद्धि फाइनान्सको टिकटक च्यालेञ्ज, उत्कृष्ट ३ लाई पुरस्कारको व्यवस्था
समृद्धि फाइनान्सले २८ साउनदेखिएक महिनासम्मका लागि टिकटक भिडियो च्यालेञ्ज संचालनमा ल्याएको छ । सहभागी हुन इच्छुकले फाइनान्सको टिकटक पेजमा भएका२वटा अडियो जिङ्गलमा बनाउनुपर्नेछ ।उ क्त च्यालेञ्जमा नेपाली नागरिक जो कोहीपनि सहभागी हुन सक्नेछन् । च्यालेञ्जमा भाग लिएका व्यक्तिहरूले कम्तीमा ५जना...
कांग्रेस महाधिवेशन: १८ भदौमा सुरु, १३ मंसिरमा समापन
अन्योलमा परिरहेको नेपाली कांग्रेसको महाधिवेशन आगामी मंसिरमा हुने भएको छ । आज बसेको केन्द्रीय समिति बैठकले आगामी ९-१३ मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । १६-१९ भदौका लागि तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले मंसिरमा अर्को महाधिवेशन मिति तोकेको हो...
भोजराज घिमिरेको ‘इन्द्रमाया’ उपन्यासको अंश
त्यसबखत मैले दिएका सारा तर्क असङ्गत र अर्थहीन हुन्थे सायद उसका लागि । त्यसैले त्यसमा असहमत हुँदै एक दिन पीताम्बरले त्यसो भए तिमी नै रमेशकोमा किन जान्नौ ? (पेज: ११५) भन्नसमेत भ्याएको थियो । प्रत्युत्तरमा मैले स्पष्ट भनेकी थिएँ, त्यसको...
सानिमा इन्स्योरेन्सको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?
सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओबाँडाफाँटभएको छ । शनिबार कम्पनीको शेयर निश्कासनतथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयरका लागिप्राप्त २४ लाख १९ हजार ८४८ वटा आवेदनमध्ये दोहोरो आवेदनका कारण रद्द भएका ५ हजार...
अनेक बहानामा ४ वर्षदेखि अलपत्र शक्तिखोर औद्योगिक क्षेत्र
चितवनको शक्तिखोरमा बन्ने भनिएको औद्योगिक क्षेत्रको निर्माणको काम अझै अघि बढ्न सकेको छैन । कालिका नगरपालिकाको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्ने भनेर घोषणा भएको ४वर्ष ३ महिना पूरा भएको छ । ४ वर्षसम्म औद्योगिक क्षेत्रको काम डीपीआरमा सीमित छ ।...
एमसीसी: ज्यादा राजनीतीकरण र स्वार्थका कारण अलमल
नेपालको पूर्वाधार विकासका लागि अनुदान सहायता भनेर आएको बहुचर्चित एवं विवादित अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना अलपत्र परेको धेरै भइसक्यो । सम्झौताको २ वर्षमै संसदबाट पारित भई कार्यान्वयनमा आउनुपर्नेमा राजनीतिक असहमतिले ४ वर्ष बित्दा पनि प्रतिनिधिसभामा विचाराधीन छ ।...
NRB to launch Monetary Policy today
Nepal Rastra Bank (NRB) is releasing the Monetary Policy today. The NRB Board of Directors meeting today approved the policy and it is being released today. The monetary policy is prepared targeting to address COVID-19 hit economy and prop up...
कांग्रेस बैठक: कसले के भने ?
नेपाली कांग्रेसको १४औँ महाधिवेशनको नयाँ मिति तय गर्ने सम्बन्धमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठक आज दोस्रो दिन पनि जारी छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ११ः३० बजेदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने...
आपत्तिजनक शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा एक सांसदले प्रयोग गरेका मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न भन्ने शब्द संसद् सचिवालयको रेकर्डबाट हटाउन निर्देशन दिएकाछन् । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले बिहीबारको...
‘इन्द्रमाया’ लिएर आए भोजराज घिमिरे
साहित्यकार एवं पूर्वमुख्यसचिव, पूर्वराजदूत भोजराज घिमिरेको उपन्यास इन्द्रमाया सार्वजनिक गरिएको छ । बिहीबार भर्चुअल माध्यम जुमबाट उक्त उपन्यास विमोचन गरिएको हो । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पुस्तक सार्वजनिक गरेका हुन् । साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको चर्चित उपन्यास तीन घुम्तीकी प्रमुख...
३१७९ को बिन्दु चुम्यो नेप्सेले
कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि शेयर बजारले नयाँ उचाइ चुमेको छ ।आज बजार १६.४१ अंकले बढेर नेप्से परिसुचक ३१७९ को बिन्दुमा उक्लिएको छ । यो नेप्से परिसूचकले चुमेको हालसम्मै उच्च बिन्दुहो । यससँगै हिजो नेप्सेले कायम नयाँ कीर्तिमान...
अर्थमन्त्रीमाथि सांसदका प्रश्नै प्रश्न
अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको मुलुकको आर्थिक स्थितिसम्बन्धी वक्तव्यमाथि राष्ट्रियसभाका सांसदहरूले बजेटलाई प्रतिस्थापन गर्ने विधेयक कहिले आउँछ ? भनी प्रश्न गरेका छन् । सांसद डा. खिमलाल देवकोटाले अर्थमन्त्रीले वैदेशिक ऋण बढेको उल्लेख गरेकाले उनलाई ऋणबिना नै अघि बढ्न लागिएको हो...