Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


माधव खेमालाई फकाउने र तर्साउने रणनीतिमा केपी ओली

सत्तारुढ नेकपा एमालेभित्र केही समयदेखि चलिरहेको माथापच्चीलाई 'सेफ ल्याण्डिङ'को प्रयास भइरहेका बेला प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट माधव नेपाल खेमाप्रति लक्षित गर्दै पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने बताएका छन् । उनले आफूले...


३ वटा कम्पनीको शेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेन्जमा ३ वटा कम्पनीको शेयर सूचीकृत भएको छ । सूचीकृत हुनेमा साधना लघुवित्त वित्तीय संस्था, छ्याङ्दी हाइड्रोपावर लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् । लघुवित्तको ३ लाख ९२ हजार ४ कित्ता बोनस शेयर,छ्याङ्दी हाइड्रोपावरको १ लाख ४१...


आज नेपाल र मलेसिया भिड्दै

त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा नेपाल आज मलेसियासँग भिड्दै छ । लिग चरणको अन्तिम खेल कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा दिउँसो सवा १ बजे सुरु हुनेछ । नेपाल शीर्ष दोस्रो टिममा पर्दै फाइनल प्रवेश गरिसकेको छ भने आज मलेसियालाई पराजित गरेमा शीर्ष...


ओली-नेपाल वार्ता सकियो, जोगाउलान् पार्टीलाई फुट्नबाट ?

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को लामो समयदेखिको विवाद समाधानका लागि आज 'आइस ब्रेक' भएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल खेमाबीचको विवाद र द्वन्द्व उत्कर्षतिर गएर पार्टी नै विभाजनको संघारमा पुगेका बेला आज यी २ नेताबीच...


'Is Nepal your inherited property?': Nepalese People

The latest political activities in Nepal have clearly demonstrated how inefficient are all the political leaders of this nation. Those who are involved in the 'tussle' have been acting like some low-level drunkards, whereas, some others have been observing and...


मेरियटबाट के सन्देश आउला ओली-नेपाल वार्ताको ?

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विवाद चरममा जाँदै गर्दा पार्टी अध्यक्ष केपी शर्मा ओली र असन्तुष्ट खेमाका नेता माधवकुमार नेपालबीच वार्ता सुरु भएको छ । नागपोखरीस्थित होटल मारियटमा अर्थमन्त्री विष्णु पौडेलसहितको वार्ता सुरु भएको हो । युवान्र्ता योगेश भट्टराईले पार्टी अध्यक्ष...


सीईडीबी हाइड्रोको आईपीओ १७ वैशाखदेखि

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक शेयर (आईपीओ) १७ वैशाखदेखि भर्न पाइने भएको छ । कम्पनीले सो दिनदेखि शेयर निश्कासन गर्ने भएसँगै सर्वसाधारणले उक्त दिनदेखि शेयर भर्न पाउने भएका हुन् । कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशतले हुने २५ करोड १८...


८६ वटा दललाई निर्वाचन आयोगको स्पष्टीकरण, दर्ता खारेजसम्मको कारबाही हुन सक्ने

लेखापरीक्षण प्रतिवेदन नबुझाउने ८६ वटा राजनीतिक दलहरूलाई निर्वाचन आयोगले स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ । आयोगको ६-८ वैशाखको निर्णयअनुसार लगातार ३ आर्थिक वर्षसम्म आयोगमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४६ वटा राजनीतिक दल र नियमित रूपमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४० वटा...


सैन्य कारबाहीमा १५ जना मारिए

अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षा फौजले गरेको कारबाहीमा कम्तीमा १५ जना तालिबान लडाकु मारिएको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्तिमा बुधबार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा तालिबान लडाकुहरू भेला भई सेनाको शिविरमा आक्रमण गर्न लागेको भन्ने सूचनाका आधारमा...


बहादुर मदन, जसले एक्लैले लिए चितुवालाई नियन्त्रणमा

तनहुँको व्यास नगरपालिका- ६ सिसाघाटका मदन कुमाल आज बिहान गोठालो जाँदै थिए । घरबाट भैँसी र गोरु लिएर आउँदै गर्दा छिमेकी एक जना महिलाको आवाज सुने- 'दाइ, मलाई बचाउनुस् चितुवाले आक्रमण गर्यो ।' कुमाल दौडिँदै गएर हेर्दा ती महिलाको गोठमा...


स्टिङ अपरेसन नगर्न अख्तियारलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई घुस लिने व्यक्ति पक्राउ गर्न स्टिङ अपरेसन नगर्न आदेश दिएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले स्टिङ अपरेसन रोक्न आदेश जारी गरिदिएको...


ओलीको स्पष्टीकरण सोधाइ अवैधानिक: माधव खेमा

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल खेमाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जबाफ नदिने बरु ओलीको सार्वजनिक भण्डाफोर गर्ने निर्णय गरिसकेको छ । हिजोको नेपाल खेमाका सांसदहरूको बैठकले यस्तो निर्णय गरेको हो । यससँगै...


कोरोना कहरले बढायो अमेरिकामा बेरोजगारी

कोरोना भाइरसको महामारीबाट १ वर्षदेखि सङ्कट बेहोरिरहेको संयुक्त राज्य अमेरिकामा लाखौँ अमेरिकी बेरोजगार बनेका छन् । अर्थतन्त्र पुनः खुला भए पनि कतिपय रोजगारदातामाथि नयाँ मानिसलाई रोजगारी दिनेतर्फ अनपेक्षित चुनौती देखिएको छ । कोरोना भाइरसबाट संक्रमित हुने डरदेखि बालबच्चाको हेरचाहबापत प्राप्त...


बढ्यो सुन-चाँदीको मूल्य

सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाला सुन तोलाको ९० हजार ७००...


कतारी रियाल सटही गरिहाल्न राष्ट्र बैंकको अनुरोध, १७ असारपछि नचल्ने

हाल चलनचल्तीमा रहेको चौथो संस्करणको कतारको मुद्रा नचल्ने भएको छ । कतार सरकारले १ जुलाई अर्थात् १७ असारदेखि चौथो संस्करणका बैंक नोटहरू चलनचल्तीबाट हटाउने निर्णय गरेको हो । त्यसैले कतारी रियाल यथाशीघ्र सटही गर्न नेपाल राष्ट्र बैंकले नेपालीहरूलाई आग्रह गरेको...


त्रिकोणात्मक टी-२०: नेदरल्याण्ड्स र मलेसिया भिड्दै

त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज नेदरल्यान्ड्स र मलेसिया भिड्दै छन् । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल १२:१५ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपालसँग हारेको नेदरल्याण्ड्सले त्यसयता लगातार २ खेल जित्दै ३ खेलबाट ४ अंक जोडिसकेको छ । मलेसिया लगातार...


आईपीएल: दिल्लीको तेस्रो जीत

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्याटपिल्सले तेस्रो जीत निकालेको छ । चेन्नाईमा मंगलबार राती भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले तेस्रो जीत निकालेको हो । मुम्बईले दिएको १३८ रनको लक्ष्य दिल्लीले १९ ओभर १...


सभामुख सापकोटाको मुद्दामा सुनुवाइ आज

राजनीतिक अस्थिरता र अन्योल बढिरहेका बेला सत्तारुढ दलभित्रकै किचलो, सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को असमर्थन र असहयोग, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको रहस्यमय मौनताले सिर्जित थप समस्याले अबको राजनीतिक 'कोर्स' कता जान्छ, भन्न सकिने अवस्था छैन । यसैबीच एमसीसी...


'नयाँ सरकारका लागि पहल कदमी लिन' माओवादी केन्द्रको बैठक

केन्द्रदेखि प्रदेशसम्म राजनीतिक अस्थिरता र अन्योल बढिरहेका बेला राजनीतिक दलहरू सत्ता समीकरणको चलखेलमा लागेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्छी एमालेभित्रको लडाइँ, सर्वोच्चको फैसलापछि पुनः साविककै दलमा फर्किएको नेकपा (माओवादी केन्द्र)को एमालेलाई गरिरहेको असमर्थन र असहयोगका कारण सरकारहरू धरमरमा छन्...


राम-सीताका मूर्ति माडीमा प्रतिस्थापन गरिँदै

आज चैत्र शुक्ल नवमी । आज मर्यादा पुरुषोत्तम रामको सम्झनामा रामनवमी पर्व देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । असत्यमाथि सत्यको विजय भएको दिनका रूपमा मनाइने रामनवमीका अवसरमा देशभरका राम मन्दिरहरूमा पूजापाठ गरिन्छ । जनकपुरमा रहेको राम-जानकीको...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै