माधव खेमा र ओली खेमाले राखे छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को असन्तुष्टमाधव नेपाल खेमाले आफ्नोखेमाको केन्द्रीय कमिटीको बैठक राख्ने तयारी गरेको छ ।बैठक आजै बस्ने तयारी भएको एक नेथाले जानकारी दिए। काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य तथा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ जना सांसदसहितको बैठक बस्न लागेको...
महन्थले देउवासँग मागे सम्झौता कार्यान्वयन
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुग्नुभएकोछ।देउवाले केही समयअघि महन्थहरूसँग गरेको सम्झौतापालना गर्नुपर्ने मागसहित ठाकुर देउवाकहाँ पुग्नुभएको जसपा स्रोतको भनाइ छ ।जसपाको ठाकुर खेमाले अन्तिम अवस्थामा आएर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको थियो...
प्रसिद्ध कलाकार उत्तम नेपाली रहेनन्
प्रसिद्ध चित्रकार प्राज्ञ उत्तम नेपालीको निधन भएको छ । नेपाली आधुनिक चित्रकलाका मूर्धन्य चित्रकार, नेपाली ललितकलाकाे विकासमा अमूल्य याेगदान गरेका नेपालीकाे ८४ वर्षकाे उमेरमा अाज बिहान ४.३० बजे काठमाडाैँको त्रिवि शिक्षण अस्पतालमा देहावसान भएकाे कलाकार केके कर्माचार्यले सामाजिक संजालमा जानकारी...
एमालेको माधव खेमा सरकारमा जाँदै, मन्त्रालय टुंगो लागेन
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधव नेपाल खेमाले सरकारमा जाने तयारी गरेको छ । नेपाल निकट स्रोतका अनुसार केही दिनभित्र नै माधव खेमासरकारमा सहभागीहुनेछ । नेपाल खेमालाई ६ वटा मन्त्रालय दिने सहमति भएको र ती मन्त्रालयकोटुंगो नलागेकाले मात्र सरकारमा जान ढिला...
लक्ष्मी उन्नति कोषले गर्यो आकर्षक लाभांश प्रस्ताव
लक्ष्मी उन्नति कोषले आर्थिक वर्ष २०७७/७८ मुनाफाबाट लगानीकर्तालाई आकर्षक लाभांश दिने प्रस्ताव गरेको छ । साउन ५ गते सम्पन्न सञ्चालक समितिको बैठकले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। लक्ष्मी बैंकलेप्रवर्द्धन गरेको यो फण्डकोलक्ष्मी क्यापिटल योजना व्यवस्थापक रहेको...
Leaders Dahal and Yadav hold meeting with leader Nepal
Discussions have intensified among the parties in the ruling alliance regarding the Cabinet expansion after Prime Minister and Nepali Congress president Sher Bahadur Deuba won the vote of confidence in the Federal Parliament. In this connection, CPN (Maoist Centre) Chair...
२ कम्पनीको बोनस शेयर सूचीकृत
नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको ८०हजार १४२.२६ कित्ता शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १४ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आ.व. २०७६/७७ को मुनाफाबाट उक्त शेयर वितरण गरेको थियो । त्यसैगरी गत आइतबार हिमालयन...
मध्य भोटेकोसी जलविद्युत्को आईपीओ खुला
मध्य भोटेकोसीजलविद्युत कम्पनीले आयोजना प्रभावित र सिन्धुपाल्चोक जिल्लाका बासिन्दाका लागि आईपीओ पुन:निश्कासन गरेको छ । २१ वैशाखदेखि६० लाख कित्ता आईपीओ स्थानीय समूहका लागि निश्कासन गरेको थियो । तर, कोरोनाको संक्रमण उच्च भएको भन्दै समय अगावै बन्द गरिएको थियो,जसका लागि कम्पनीले...
तेह्रथुम पावर कम्पनीको आईपीओ खुल्यो
तेह्रथुम पावर कम्पनी लिमिटेडले ५ साउनदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निश्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर तेह्रथुम जिल्लाका बासिन्दाहरूका लागि निश्कासन गरेको हो ।निश्कासन छिटोमा १९ साउनमा...
नेत्रविक्रम चन्द किन गए बालकोट ?
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लव समूहको नेकपाका नेताहरूबीच भेटवार्ता भएको छ । भेटका लागि विप्लव समूहबाट महासचिव विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बाँस्तोला ओली निवास बालकोट पुग्नुभएको थियो । भेटमा सहभागी एक...
13 policemen killed in northwest Nigeria
Thirteen policemen were killed in an ambush by cattle thieves in northwest Nigeria's Zamfara state, in the latest spate of violence in the region, police said late on Sunday. A police unit was ambushed in Kurara Mota village in Bungudu...
अफगान हिंसा: ९५० जना मारिए, ५०० भन्दा बढी घाइते
अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५० जनाभन्दा बढी तालिबान लडाकुहरूमारिएका छन् । घटनाका कारण अरू५०० जनाभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । यो विवरण पछिल्लो ४ दिनको भएको बताइएको छ । सुरक्षाकर्मीहरूर तालिबान लडाकुहरूका बीचमा देशका...
काठमाडौँमा यी केन्द्रमा लगाइँदै छ जोन्सन एण्ड जोन्सनको खोप
काठमाडौँ महानगरपालिकाले आजदेखि सुरु गरेको जोन्सन एण्ड जोन्सन खोपका लागि २८ वटा अस्पतालमा केन्द्र तोकेको छ । आजदेखि ६ साउनसम्म ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अतिअशक्त अपाङ्गता भएर क र ख वर्गको कार्ड प्राप्त गरेका व्यक्ति,...
एमाले बैठक: १० बुँदे सहमति अनुमोदन
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीभित्रको विवाद समाधानका लागि गठितकार्यदलले जुटाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको छ । सोमबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले कार्यदलले जुटाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको हो । बैठकले पार्टीलाई एकताबद्ध रूपमा अघि...