Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


उपेन्द्रको महन्थलाई सुझाव: 'प्रतिगमनकारीलाई समर्थन गरेकामा आत्मालोचना गरेर आउनुहोस्'

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीको आधिकारिकता आफ्नो खेमाले पाउने निश्चित भएको भन्दै महन्थ ठाकुर पक्षलाई आत्मालोचना गरी फर्किए पार्टीमा स्वागत गर्ने बताएका छन् । निर्वाचन आयोगले 'हेड काउन्ट'का लागि कागजातसहित आज आयोगमा बोलाएको छ । कार्यकारिणी सदस्यमध्ये ३३...


नेपाली राष्ट्रिय क्रिकेट टिम टी-२० वरीयतामा १२औँमा उक्लियो

नेपाली राष्ट्रिय क्रिकेट टिमको टी-२० वरीयतामा सुधार भएको छ । नेपालले टेस्टटोली आयरल्यान्डलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी-२० वरीयतामा सुधार गरेको हो । आईसीसीले गरेको नयाँ वरीयता अपडेटमा नेपाल एक स्थान सुधार गर्दै १२औँस्थानमा उक्लिएको हो । नेपालको...


जसपा विवाद: रेशमले मानेनन् जेलमा सनाखत गर्न, आयोगमा लगिँदै

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता विवाद निरूपण गर्न जसपाको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई आयोगमै बोलाएर सनाखत गराउँदै छ । आयोगको कार्यालयमा उपेन्द्र यादव र महन्थ ठाकुर खेमाका नेताहरूपुगेका छन् । डिल्लीबजार कारागारका अनुसार जसपा कार्यकारिणी सदस्य रेशम चौधरीलाई निर्वाचन...


जसपा आधिकारिकता विवाद: राजकिशोर र मनीषले छाडे महन्थलाई, ३३ जना उपेन्द्रसँग

जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य राजकिशोर यादव, मनीष सुमन र गोविन्द चौधरीले महन्थ ठाकुर-राजेन्द्र महतो खेमा छाडेका छन् । निर्वाचन आयोग पुगेर उनीहरूले अध्यक्ष उपेन्द्र यादवको पक्षमा सनाखत गरेका छन् । आयोगले आज जसपाका दुवै समूहलाई बोलाएर 'हेड काउन्ट'मार्फत पार्टीको...


जसपा आधिकारिकता विवाद: 'हेड काउन्ट' र सनाखत सुरु

निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको सनाखत सुरु भएको छ । सनाखतका लागि जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरूनिर्वाचन आयोगमा पुगेका छन् । निर्वाचन आयोग स्रोतलेजसपाका कार्यकारिणी समिति सदस्यहरूको हेड काउन्ट सुरु भएको बताएको छ । जसपाको...


जसपाको आधिकारिकता विवाद आजै टुंगिने, उपेन्द्र पक्ष बलियो

जनता समाजवादी पार्टीको वैधानिकतापरीक्षणकालागि निर्वाचन आयोगले आज जसपाका दुवै पक्षलाई बोलाएर केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गराउँदै छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर पक्षबीचको विवाद उत्कर्षमा पुगेपछि पार्टी विभाजनको चरणमा छ । विभाजनपछिआधिकारिक दल कसको हुने भन्ने लडाइँ...


जसपालाई १५ साउनमा बोलायो सर्वोच्चले

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको कार्यकारिणी समितिका पदाधिकारीलाई भौतिक उपस्थित गराएर सनाखत रोक्न माग गर्दै अध्यक्ष महन्थ ठाकुरले दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि...


'केही नेता सत्तारुढ गठबन्धनमा धाएपछि एकता धकेलियो': एमाले प्रवक्ता

नेपाल कम्युनिस्ट पार्टी(एमाले)का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीलाई एकताबद्ध बनाउनेप्रयास भइरहेका बेला केही नेता सत्तारुढ गठबन्धनमा धाउन थालेकाले एकता परपर सर्दै गएको बताएका छन् । प्रेस चौतारी नेपाल गुल्मीले आइतबार तम्घासमा गरेको पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले यस्तो बताएका हुन् । आफूहरूले...


क्रियाशील सदस्यता छानबिन समितिले १२ साउनमा अन्तिम प्रतिवेदन बुझाउने

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले १२ साउनमा अन्तिम प्रतिवेदन बुझाउने भएको छ । पूर्वनिर्धारित कार्यतालिकाभन्दा ढिलो गरी प्रतिवेदन बुझाउन लागेको लागेको समितिले देशभर करिब १०० वडामा १३औँमहाधिवेशनकै क्रियाशील सदस्यतालाई मान्यता दिन सिफारिसगरेको छ । सबैभन्दा बढी विवादित प्रदेश २...


वरिष्ठ उपाध्यक्षका कारण मुख्य प्रशिक्षक अलमुताइरीले राजीनामा दिने

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् । प्रशिक्षक अब्दुल्लाहले अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको कारणले राजीनामा दिन लागेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । प्रिय नेपाली समर्थकहरू म...


३२औँ टोकियो ओलम्पिक: हालसम्मको नतिजामा चीन अगाडि

जापानमा जारी ३२औँ टोकियो ओलम्पिक,२०२० मा अहिलेसम्म चीन ५ वटापदकसहित शीर्ष स्थानमा छ । चीनले ३ वटा स्वर्ण र २ वटाकास्य पदकआफ्नो नाममा बनाइसकेको छ । चीनपछि पदक तालिकाको दोस्रो स्थानमा रहेको जापानले २ वटा स्वर्ण र एउटारजत पदक हात...


स्केटबोर्डिङमा जापानले हात पार्‍यो स्वर्ण

पहिलो पटक ओलम्पिकमा सहभागीखेल स्केटबोर्डिङमा घरेलु टोली जापानले ऐतिहासिक स्वर्ण जितेको छ । टोकियो ओलम्पिक,२०२० अन्तर्गत तेस्रो दिन आइतबार जापानका होरिगोम युतोले यस खेलको पहिलो स्वर्ण जितेका हुन् । अरिएके स्पोर्ट्स पार्कमा भएको स्केटबोर्डको मेन्स स्ट्रिट फाइनलमा युटोले कुल ३७.१८...


बालकृष्ण लामिछानेको गजल

अझै के के भनूँझैँ बात कस्तो हो ? पिएको प्यार तिम्रो मात कस्तो हो ? अनौठो सक्सकीले झक्झकाएर सबै निद्रा हरायो रात कस्तो हो ? यहीँ लाग्ने निदाऊँ ढुक्क मानेर लगाएको सिरानी हात कस्तो हो ? जुनेली रात आफैँ शीत...


अन्योल

नापेर पाइला पाइला चलिरहन्छ जिन्दगी- निरन्तर पुग्छ कहाँ ?रोकिन्छ कहाँ ? कहाँ ठोकिन्छ र क्षतबिक्षत बन्छ तर, नापेर पाइला पाइला चलिरहन्छ जिन्दगी- निरन्तर ! एक फोगटो आशामा एक तप्को विश्वासमा एक निमेष भरोसामा दौडिरहन्छ जिन्दगी- निरन्तर ! देख्छ बाटोभरि छरिएका...


सिस्टर लता लामिछाने

१. यो कथा केही सत्य हो र केही काल्पनिक पनि हो । जस्तो कि कथाकी पात्राको नाम नै काल्पनिक हो तर कतिपय घटना भने सत्य घटनामा आधारित छन् । सामान्यतः यसो भन्ने गरिन्छ । २. आजभन्दा ठिक ४० वर्षअघिको सम्झना...


भोलिदेखि लामो दूरीका सवारी चलाउन अनुमति

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलि शनिबारदेखियातायात व्यवसायीहरूलाई लामो दूरीको सार्वजनिक यातायात संचालन गर्नअनुमति दिएको छ । गृह मन्त्रालयले ५ साउनमायातायात संचालनको व्यवस्था गर्न सबै जिल्लालाई परिपत्र जारी गरेपछि संचालन गर्न दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी...


सुवास नेम्बाङका प्रश्नमा देउवाको प्रतिप्रश्न: 'संविधानमा धारा ६५ (५)' किन लेख्नुभयो ?

प्रतिनिधिसभाको शुक्रबार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा प्रमुख विपक्षी नेकपा एमालेका उपनेता सुवासचन्द्र नेम्वाङले आफ्नो दलको एउटा समूहसँग गठबन्धन गरेको र सर्वोच्च अदालतले त्यसलाई वैधता दिएको बताए । लामो समय असन्तुष्टिसहितका प्रश्न राखेका नेम्वाङलाईप्रधानमन्त्री देउवाले छोटोमा मीठो जबाफ...


चीनले अस्वीकार गर्‍यो कोरोनाको उत्पत्तिबारे अनुसन्धान गर्न

कोरोना भाइरसको उत्पत्तिका विषयमा अनुसन्धान गर्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नयाँ योजना चीनले अस्वीकार गरेको छ । डब्ल्यूएचओले चीनको प्रयोगशालाबाट कोरोना भाइरस चुहावट भएको हुन सक्ने सम्भावनालाई खुला राखेर अध्ययनको योजना बनाएको थियो । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अदानोम गेब्रियेससले...


३२औँ टोकियो ओलम्पिक आजदेखि सुरु, कस्तो छ नेपालको अवस्था ?

३२औँ गृष्मकालीन ओलम्पिक खेलकुद आजदेखिजापानमा सुरु हुँदै छ । केही खेलको प्रतिस्पर्धा गत बुधबारबाटै सुरु भए पनि प्रतियोगिताको औपचारिक उद्घाटन आज हुन लागेको हो । राजधानी टोकियोको ओलम्पिक स्टेडियममा विशेष समारोहबीच नेपाली समयअनुसार अपराह्न४:४५ बजे टोकियो ओलम्पिकसुरु हुनेछ । विश्व...


NC office-bearers meet

A meeting of the existing and former office-bearers of the ruling Nepali Congress (NC) has started some time ago at Party President and Prime Minister Sher Bahadur Deuba's residence in Budhanilkantha. NC's central office's chief secretary Krishna Prasad Poudel said...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै