३२औँ ओलम्पिक: आज पौडीमा गौरिका भिड्दै
जारी ३२औँटोकियो ओलम्पिकमा आज नेपालकी पौडीखेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दै छन् । गौरिकाले महिलाको १००मिटर फ्री स्टाइलमा प्रतिस्पर्धा गर्ने छन् । गौरिकाको खेल नेपाली समयअनुसार आज दिउँसो ३ः४५ बजे सुरु हुनेछ । टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १...
माधव खेमाले भन्यो: 'सरकारमा जाँदैनौँ, पार्टी एकतामा लाग्छौँ'
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को असन्तुष्ट माधव नेपाल खेमा वर्तमानसरकारमा नजाने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार आज बिहान सहयोगी दलहरूका नेतालाईबालुवाटारमा बोलाएर बैठक गरेका थिए । बैठकमा नेपाल खेमाबाट डा.विजय पौडेल सहभागी थिए । यसअघिका बैठकमा भने माधव नेपाल...
डा. विश्व पौडेल योजना आयोगका उपाध्यक्ष
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थविद् पौडेललाई उपाध्यक्ष नियुक्त गरेको हो । मंगलबारकै मन्त्रिपरिषद् बैठकले गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस पनि गरेको छ । गण्डकीमा पृथ्वीमानसिंह...
जसपा संसदीय दलका नेता चयन गर्न ३ सदस्यीय समिति
जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चयन गर्न३ सदस्यीय निर्वाचन समितिगठन गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचन समिति गठन गरेको एक नेताले बताए । समितिमा नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य छन्...
गण्डकी प्रदेश प्रमुखमा शेरचन सिफारिस
माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गरेको छ । माओवादी केन्द्रको मंगलबार बसेको आकस्मिक स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको प्रमुख बनाउन शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले...
अमेरिकाले इराक मिसनबाट आफ्ना सेना फिर्ता बोलाउने
अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकुसैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताएकाछन् । तर, अमेरिकाको सेनाले थोरै संख्यामा मात्र भए पनि इराकमा बसेर इराकी सेनालाई तालिम र आवश्यक सरसल्लाह भने दिने उनले जानकारी दिएका छन् । इराकी प्रधानमन्त्रीसँगको भेटवार्ताका...
उच्चअदालतले पनि दियो पूर्वसभामुख महरालाई सफाई
संसद सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जबर्जस्ती करणी उद्योग मुद्दामा सुनुवाई गर्दै उच्च अदालत पाटनले मंगलबार काठमाडौं जिल्ला अदालतको सुरु फैसला सदर गरेको हो । न्यायाधीश माधवप्रसाद...
२९.२४ अंकले बढ्यो नेप्से, राख्यो नयाँ रेकर्ड
शेयर बजार परिसूचक नेप्सेमा आज नयाँ रेकर्ड बनेको छ । कारोबार हुने तेस्रो दिन मंगलबार २९.२४ अंकले बढेको नेप्से परिसूचक ३०७९.६७ अंकमा पुगेर रोकियो । यो अहिलेसम्मकै उच्च विन्दु हो । यसअघि आइतबार नेप्सले उच्च विन्दु छोएको थियो ।सो दिन...
३२औँ ओलम्पिक यात्रामा ब्रेक लाग्यो टेनिस स्टार ओसाकाको
जारी ३२औँटोकियो ओलम्पिकमा विश्व नम्बर २ जापानी टेनिस स्टार नाओमी ओसाका प्रतियोगिताबाट बाहिरिएकी छन् । टोकियो ओलम्पिक, २०२० अन्तर्गत महिला एकलतर्फको स्पर्धामा तेस्रो चरणबाट ओसाका बाहिरिएकी हुन् । उनी चेक गणतन्त्रकी मार्केटा भोन्ड्रोसोभासँग पराजित भइन् । विश्व वरीयतामा ४२औँस्थानमा रहेकी...
कांग्रेसका क्रियाशील साढे ८ लाख
नेपाली कांग्रेसले ४लाखभन्दा बढी नयाँ क्रियाशील सदस्य बनाएको छ । १४औँमहाधिवेशनका लागि देशभरबाट ८ लाख ५२ हजार ७११ जनालाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरिएकामा ४लाख ९हजार ३३ जना नयाँ क्रियाशील सदस्य थपिएका क्रियाशील सदस्यता छानबिन समितिका एक सदस्यले जानकारी दिए...
१ हजार नेपालीले इजरायलमा रोजगारी पाउने
लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रूपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको हो । सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौतानुसार आवेदन खुला गरिएकामा पहिलो चरणमा इजरायलले सुसारे...
प्रदेश प्रमुख फेर्दै सरकार, कोको हट्दै छन्?
शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेका३वटा प्रदेशका प्रदेश प्रमुख फेर्न तयारी गरेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसारसरकारले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशकाप्रदेश प्रमुख फेर्ने तयारी गरेको हो। प्रदेश २ मा राजेश झा अहिराज, गण्डकीमा सीता पौडेल...
जसपा आधिकारिकता विवाद: यादव पक्ष बहुमतमा, ठाकुर पक्षमा १६ जना मात्र
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्यको सनाखत लिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा पुगेर सनाखत गरेका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षमा बहुमत कार्यकारिणी सदस्यले हस्ताक्षर...
ट्युनिसियाका राष्ट्रपतिद्वारा संसद निलम्बन, प्रधानमन्त्री बर्खास्त
ट्युनिसियाका राष्ट्रपतिले यहाँको संसद निलम्बन गर्दैप्रधानमन्त्रीलाई पनि बर्खास्त गरेका बताइएको छ । राष्ट्रपति काइस सेइदले आइतबार यहाँका प्रधानमन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसलगत्तै उनले यहाँको संसद पनि निलम्बन गरेकाबताइएको छ । आइतबार रातीउनले यहाँका प्रधानमन्त्री हाइचेम मेकिचीलाई बर्खास्त गरेका हुन्...
सागका विजेता ८ जना खेलाडी सम्मानित
नेपालमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत एथ्लेटिक्स खेलका पदक विजेता खेलाडी आज नगदसहित सम्मानित भएका छन्। नेपाल एथलेटिक्स संघद्वारा आज आयोजित कार्यक्रममा एथ्लेटिक्सका ८जना पदकधारी तथा खेलाडी सम्मानित भएका हुन् । १३औँ सागअन्तर्गत एथ्लेटिक्समा नेपालले ३ स्वर्णसहित कुल...
Taliban terrorists kill 43 in Malistan district of Afghanistan
Taliban terrorists shot and killed 43 civilians and security forces members in a district in Afghanistan's Ghazni, local media reported citing residents. Similar occurrences have been reported in other areas as well, ToloNews reported. Among those killed were two young...
प्रकोपपीडितलाई राहत र कुप्रथा अन्त्यको माग गरे सांसदले
प्रतिनिधिसभाका सांसदहरूले कोरोना र बाढीपहिरो पीडितहरूका लागि गास र बासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकका नेपाली कांग्रेसकी सांसद सुवर्ण ज्वारचनले कोरोना र बाढीपहिरो पीडितहरू भोकभोकै मर्ने अवस्था आएको...
जसपा आधिकारिकता विवादमा रेशम तटस्थ
जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । डिल्लीबजार कारागारमा रहेका चौधरीले जेलमै हस्ताक्षर गर्न इन्कार गरेपछिनिर्वाचन आयोग पुर्याइएको थियो । उनी पार्टीकोआधिकारिकता विवाद समाधानका लागि गरिएको सनाखतमा तटस्थ बसेका हुन् ।