Khabarpato logo

         

अन्य

पेट्रोल/डिजेललगायत इन्धनको मूल्य बढ्यो

खबरदाता

खबरदाता

पेट्रोल/डिजेललगायत इन्धनको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको छ । उल्लेखित प्रत्येकमा २/२ रुपैंयाँ मूल्यवृद्धि गरिएको हो ।

निगमले जनाएअनुसार आइतबार राति १२ बजेपछि लागुहुने गरी काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ कायम गरिएको छ । त्यस्तै आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानको मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।

एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने नबढाएको जनाइएको छ ।

 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

It's Enough! Stop it and Start a New Way

It's Enough! Stop it and Start a New Way

Sticking on the Prime Minister's chair, KP Sharma Oli has been playing with…

निर्वाचन आयोगले ठाकुर खेमासँग माग्यो लिखित जबाफ

निर्वाचन आयोगले ठाकुर खेमासँग माग्यो लिखित जबाफ

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर-राजेन्द्र महतो खेमासँग लि…

लमजुङमा गएको भूकम्पबाट २४१ घरमा क्षति, परकम्प जारी

लमजुङमा गएको भूकम्पबाट २४१ घरमा क्षति, परकम्प जारी

लमजुङको भुलभुलेलाई केन्द्रबिन्दु बनाएर हिजो बिहान गएको भूकम्पको बिगत २४ घण्टामा ८६ प…

पेट्रोल/डिजेललगायत इन्धनको मूल्य बढ्यो

पेट्रोल/डिजेललगायत इन्धनको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको छ । उल्लेख…