Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


आज १ बजेदेखि संसद अधिवेशन अन्त्य

सत्तारुढ नेकपा एमालेभित्रको माथापच्ची र सभामुख-प्रधानमन्त्रीबीचको टकरावसँगै खासै प्रभावकारी बन्न नसकेको संसदको हिउँदे अधिवेशन आज अन्त्य हुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने...


शहरी क्षेत्रका विद्यालय बन्द

कोरोनाको दोस्रो लहर सुरु भएसँगै विद्यालय बन्द गर्ने वा नगर्ने भन्ने अन्योलबीच सरकारले कोरोना भाइरस प्रभावित शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गरी अनलाइन कक्षा संचालन गर्ने निर्णय गरेको...


एमालेमा जुँगाको लडाइँ: कहिले होला दम्भको अवसान ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको लफडा नयाँ मोडतिर गइरहेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल खेमाबीचको 'जुँगाको लडाइँ' उत्कर्षतिर गएको छ । नेपाल खेमा ओलीका कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै समानान्तर कमिटी गठन गरिरहेको छ भने ओली...


CPN (UML) General Convention Committee's Meeting today: Nepal faction to boycott

The chairperson of CPN (UML), KP Sharma Oli, has called on a meeting of the General Convention Committee to sit at 1:00 pm on Monday. UML source says 261 members of the Committee have been called for the meeting. The...


सभामुखप्रति किन आक्रामक र आक्रोशित छन् प्रधानमन्त्री ओली ?

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीचको द्वन्द्व सतहमा आएको छ । प्रधानमन्त्री र सभामुखको टकरावका कारण संसदले सहज ढंगले काम गर्न सकेको छैन भने सरकारले संसदलाई विजनेस नदिएर पंगु बनाउने खेल पनि चलिरहेको छ । विश्लेषकहरूका...


आईपीएल: बैङ्लोरले जित्यो कोलकातालाई

जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैङ्लोरले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ । आइतबार भएको खेलमा बैङ्लोरले कोलकातालाई ३९ रनले पराजित गरेको हो । बैङ्लोरले कोलकातालाई जीतका लागि २०५ रनको लक्ष्य दिएको थियो । जबाफी ब्याटिङमा उत्रिएको कोलकाता...


In 5-10 years, signs of extraterrestrial life can be detected: Study

A new study shows that a potential existence of life could be detected in the next 5 to 10 years. Hindustan Times writes mentioning to Caprice Phillips, a graduate student at The Ohio State University, scientists may realistically find signs...


ओलीले बोलाएको बैठकमा माधव खेमाका नेता नजाने

आज नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । नेकपा एमाले केन्द्रीय कार्यालय स्रोतले २६१ जनालाई बैठकमा बोलाइएको जनकारी दिएको छ । आजको बैठकमा राजनीतिक प्रतिवेदन, महाधिवेशनको तयारी, उपनिर्वाचनको तयारीलगायतका ६ वटा...


मुख्यमन्त्री भन्छन्: तत्काल प्रदेश सरकार परिवर्तन हुँदैन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तत्काल सुदूरपश्चिम प्रदेश सरकार परिर्वतन नहुने बताएका छन् । उनले संचार माध्यममा सरकार परिवर्तनको चर्चा आइरहे पनि अहिले सरकार परिवर्तन नहुने बताए । 'प्रदेश सरकार परिर्वतनको चर्चा बाहिर आए पनि भित्र त्यस्तो केही छैन ।...


एमालेले भोलिको बैठकका लागि तय गर्‍यो यस्ता एजेण्डा

६ वैशाख अर्थात् भोलि सोमबार बस्ने नेकपा एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकका लागि एजेन्डा तय गरिएको छ । महासचिव ईश्वर पोखरेलद्वारा सम्प्रेषित कार्यसूचीअनुसार बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य दिने, राजनीतिक प्रतिवेदन, कार्य विभाजन, केही...


११ वर्षपछि निकाल्यो खानेपानी संस्थानले रिजल्ट (रिजल्टसहित)

नेपाल खानेपानी संस्थानले २०६६ सालमा लिएको विभिन्न पदको अन्तर्वार्ताको रिजल्ट ११ वर्षपछि निकालेको छ । संस्थानका लागि विभिन्न तहका ५६ जना कर्मचारी माग भएको थियो । गत ९ पुस २०७७ देखि २९ पुससम्म अन्तर्वार्ता लिइएका १७४ जनाबाट सीमिततर्फ १२ र...


MCC Issue: What's in the Draft?

Millenium Challenge Corporation (MCC) has become a burning political issue in Nepal. MCC is said to be an innovative and independent U.S. foreign assistance agency that is claimed to lead the fight against global poverty. The corporation was created by...


लोकसेवा पास गर्न यसो गर्नुहोस्

लोकसेवा आयोगको परीक्षा दिनुभन्दा अगाडि परीक्षा दिने व्यक्तिमा मिहिनेत गर्ने जाँगर र सफल हुन्छु भन्ने आत्मविश्वास आवश्यक हुन्छ । 'हारको मानसिकताले युद्ध जितिँदैन' भन्ने कुरा सधैँ ख्याल गर्नुपर्छ । लोकसेवामा प्रतिष्पर्धा अत्यन्तै बढी हुन्छ । त्यसैले लोकसेवामा उत्तीर्ण हुनका लागि...


नेपालमा बेरोजगारी र समाधानका उपाय

काम गर्ने क्षमता र सामर्थ्य साथै इच्छा भएको सक्रिय जनशक्तिले काम नपाएको अवस्था नै बेरोजगारी हो । यो रोजगारीविहीन अवस्था हो । काम नपाउँदा हुने मानसिक, आर्थिक तथा अन्य तवरबाट गुज्रिनुपरेको अवस्था बेेेरोजगारी हो । काम पाइएन भन्ने अनुभूति, योग्यताअनुसारको...


राष्ट्रिय सुरक्षा व्यवस्थापन: क्षेत्र, अवधारणा, चुनौती र नेपालमा भएका प्रावधानहरू

यतिबेला राष्ट्रिय सुरक्षा व्यवस्थापन अत्यन्तै महत्त्वपूर्ण र चासोको विषय बनेको छ । नेपाली समाज एवं विश्व समुदाय राष्ट्रिय सुरक्षा व्यवस्थापन तथा सुरक्षा प्रबन्धलाई समसामयिक बनाउने उद्देश्यले सीमा सुरक्षा, सुरक्षा निकाय, सुरक्षासम्बन्धी अत्याधुनिक कानुन निर्माणलगायतका कार्यहरू गर्दै गइरहेको छ । नागरिकहरू...


लोकसेवामा सोधिन सक्ने प्रश्नहरू

१. १० भदौ २०७६ मा नेपालमा पहिलो पटक बालविवाहमुक्त घोषणा गर्ने बुद्धभूमि नगरपालिका कुन जिल्लामा पर्छ ? (क) कपिलवस्तु (ख) रूपन्देही (ग) नवलपरासी पश्चिम (घ) बाँके उत्तर: (क) कपिलवस्तु २. ८ हजार मिटर अग्ला संसारका सबैभन्दा धेरै १४ वटा हिमाल...


मुख्यमन्त्री जोगाइदिने ३ जनालाई मन्त्री पद 'उपहार'

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले फ्लोर क्रस गरेर आफ्नो सरकार जोगाइदिने नेकपा एमालेका ३ जना प्रदेशसभा सदस्यलाई मन्त्री पद उपहार दिएका छन् । मुख्यमन्त्री शाहीले शनिबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै एमालेको ह्विपलाई बेवाि्ता गर्दै आफ्नो पक्षमा मत दिने नन्दसिंह बुढालाई भूमि...


कर्णालीका ३ सांसद एमालेबाट निश्कासित, ज्वालालाई कारबाहीका लागि सिफारिस

नेकपा एमाले कर्णाली प्रदेश कमिटीको शनिबार बसेको बैठकले पार्टीका सांसदहरू नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टीको ह्विप उल्लंघन गरी 'जघन्य अपराधपूर्ण काम गरेको' ठहरसहित उनीहरूलाई निश्कासन गरिएको प्रदेश कमिटीलेे...


सीसीएमसीले पुनः गर्‍यो वैशाखभर विद्यालय बन्दको सिफारिस, सरकारले गर्ला त कार्यान्वयन ?

पछिल्लो समय कोरोनाको दोस्रो चरण सुरु भएसँगै फैलिएको त्रासलाई न्यूनीकरण गर्ने र संक्रमण नियन्त्रणका उपाय अपनाउनेबारे सरकार र सम्वद्ध निकाय र विज्ञहरू केन्द्रित भएका छन् । सरकारले गठन गरेको कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले केही समयअघि नै ३ साता...


सर्वदलीय बैठकको नियत: भनियो कोरोनाबारे छलफल, गरियो एमसीसीबारे बहस

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको सर्वदलीय बैठक कोरोना कहरबारे छलफल गर्न भनिए पनि अन्तत: संसदमा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अघि बढाउने विषयमा केन्द्रित बन्यो । शनिबार बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले एमसीसी सम्झौता पास...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै