Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


त्रिकोणात्मक टी-२०: नेपालको शानदार जीत

ट्राइ नेसन्स सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको पहिलो टी-२० म्याचमा नेपालले ९ विकेटकाे सहज जीत हात पारेको छ । आजको नेपालको जीतमा ओपनर आसिफ सेख र कुशल भुर्तेलले अर्धशतक बनाए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २०...


प्रधानमन्त्रीको चिन्ता कोरोनाबारे, कांग्रेसको माग एमसीसी पास

सत्तारुढ नेकपा एमाले आफूभित्रकै लडाइँ र लफडामा व्यस्त रहेका बेला एमालेको तमासा हेरेर बसिरहेको प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा रोकिएर बसेको अमेरिकी सहायता परियोजना (एमसीसी) संसदबाट चाँडो पास गराउन सरकारलाई आग्रह गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय...


त्रिकोणात्मक टी-२० सुरु, नेपाल र नेदरल्याण्ड्स भिड्दै

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजदेखि त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज सुरु भएको छ । अहिले घरेलु टिम नेपाल र नेदरल्याण्ड्स खेलिरहेका छन् । कोरोना महामारीको दोस्रो लहरको वस्ता नगरी नेपाल र नेदरल्याण्ड्सबीचको खेल हेर्न धेरै दर्शक उपस्थित छन् । खेल...


प्रधानमन्त्रीको निशाना सभामुखतिर

आफूले भनेजस्तो गर्न नमान्नु, आफ्ना नियतपूर्ण उद्देश्यमा बाधा हाल्नुको परिणाम 'देखाइदिने' घोषित/अघोषित 'एक्सन'मा सक्रिय प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई कारबाही गरिसकेका छन् । प्रदेशतिरका सांसदमाथि पनि कारबाहीको 'एक्सन'मा उत्रिएका ओली अब सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध आक्रोशित...


नयाँ मोड

१. प्लेनमा चिकेन सुप आयो । तातोतातो सुपमा बाफ पनि आइरहेको थियो । उनले त्यो सुप बिस्तारै सुरुप्प पारिन् । स्वादिलो थियो । सुपको स्वादसँगै आफ्नो गन्तव्यप्रति पनि सोच्न थालिन् । सुपको स्वादसँगै आफ्नो आगामी दिनका बारेमा नै सोचाइलाई केन्द्रित...


चन्द्र-मंगल आज एउटै रेखामा : खगोलीय पिण्डहरूको दुर्लभ संयोग देख्न पाइने

शनिबार मंगल र पृथ्वीका बीचमा चन्द्रमा आउने छ । आकाशको अवलोकनमा रूचि भएकाहरूका लागि यो खुशीको खबर हो । आज साँझ चन्द्रमाको ठीक पछाडिपट्टी एउटा रातो थोप्लोका रूपमा मंगल ग्रह देखापर्नेछ । जब चन्द्रमा पृथ्वी र मंगलको ठिक सिधा रेखामा...


नेताज्यू

पातलो शरीर सुरिला दुई खुट्टाहरू लमकलमक् लम्काउँदै परको अतिधमिलो मौसमबाट धेरै हतारमा दौडिएझैँ गरी हावाको झोँकाभन्दा चाँडो मेरो नजिक आइरहेको एक अञ्जान छाया पाँच अमलको दूरीमा सबल एक मानव भएर ठिङ्ग उभियो । पाङ्ग्रा जस्तै बाटुलो पावरवाला चस्माको फ्रेमभित्र सचेत...


'प्रिय मौनता': कवितामा डा. एटमको मैलिक चिन्तन

मौन समय सकिएर केही चहलपहल सुरु हुनै लाग्दा बजारमा कवि डा. नेत्र एटमको प्रिय मौनता कवितासंग्रहको हल्ला आयो । नाम र कामको कस्तो विरोधाभास ? कृति आएपछि जति हल्ला भयो, त्यति नै राम्रो तर एउटा सामान्य पाठकका लागि कृति प्रकाशन...


फूलको हत्या

घनघोर रात बिर्सिएर शीत र सिरेटो ताराको बिलाप कीराको कर्कशसंगीतमा भ्यागुत्ताको भद्दा गीत काखमै खसेको तुसारो साना कोपिलाहरू सुनौलो बिहानीसँगै सुन्दर जीवन हुर्किने आसमा एक सर्को हौसिँदै एक उछाल खुसी उफ्रिनैलागेका थिए तिमी आइपुग्यौ । सपना थिए कोपिला फक्रिएको हेर्नै...


जनक रसिकको डोट्याली गजल

न घर छ न बारी, दुखैमा गया दिन् भणन्छ दुखारी दुखैमा गया दिन् । घरिना छ घरखी, भणन्छे सदाई न चोलो न सारी, दुखैमा गया दिन् । म सैना धेक्दौ, सुखी जिन्दगीका अरूँ क्या प्यारी, दुखैमा गया दिन् । न...


माधव-प्रचण्डले आजको सर्वदलीय बैठक बहिष्कार गर्ने

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका असन्तुष्ट खेमाको नेतृत्व गरेका वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी नहुने भएका छन् । बैठकमा कोरोनाको संक्रमण रोकथाम र व्यवस्थापन...


आईपीएल: चेन्नाईले हात पार्‍यो जीत

जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले जीत हात पारेको छ । १४औँ संस्करणमा पहिलो जीत हात पार्दै चेन्नाईले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो । मुम्बईस्थित वाङखडे स्टेडियममा भएको खेलमा पञ्जाबले दिएको १०७ रनको लक्ष्य चेन्नाईले १५.४...


मुख्यमन्त्री शाहीको पद जोगाइदिने एमालेका ४ सांसदलाई पार्टीबाट निश्कासन

कर्णाली प्रदेशका नेकपा एमालेको माधव नेपाल खेमाका ४ जना सांसदलाई एमालेले कारबाही गरेको छ । दलको निर्देशनविपरीत फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिई शाहीको पद जोगाइदिएकामा आक्रोशित केपी ओली खेमाले उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो । सांसदहरू...


एमालेका ४ सांसदले ह्विप नमान्दा जोगियो मुख्यमन्त्री शाहीको पद

कर्णालीमा एमालेका ४ जना सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाइदिएका छन् । संसदीय दलको ह्विपलाई उल्लंघन गर्दै ४ जना एमाले सांसदले फ्लोर क्रस गरेका हुन् । माधव नेपाल खेमाका प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज...


Corona virus transmits more via air: New report

A recent study about the ways of coronavirus transmission showed the evidence supporting that the airborne transmission was overwhelming, and also evidence supporting the large droplet transmission was almost non-existent. In a new assessment published today in the medical journal...


२ न्यायाधीशको नाम अनुमोदन गर्‍यो संसदीय समितिले

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका न्यायाधीश नहकुल सुवेदी र कुमार चुडालको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिले शुक्रबार प्रस्तावित सुवेदी र चुडालको नाम सर्वसम्मतिले अनुमोदन गरेकाे हो । प्रस्तावित २ जना न्यायाधीशमाथि संसदीय सिमितिमा ७ वटा...


गोली चल्दा ८ जनाको ज्यान गयो, सयौँ घाइते

अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा ८ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको फेडेक्सको कार्यालयमा भएको उक्त गोलीकाण्डमा अरू धेरै व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीहरूले एक व्यक्तिले स्वचालित बन्दुकबाट...


बम बिस्फोटमा परी ४ जना मारिए

अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार राती भएको एक बम बिस्फोटमा परी कम्तीमा ४ जनाको मृत्यु भएको छ । मारिएका ती सर्वसाधारणमा ३ जना एकै परिवारका रहेका बताइएको छ । १ महिला र उनकै २ बच्चाको मृत्यु भएको समाचारमा जनाइएको छ ।...


प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै शनिबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल हुने बताइएको छ ।


काठमाडौँ महानगरले गर्‍यो १ साता विद्यालय बन्द गराउने निर्णय

कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने महानगरको निर्णय विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस (कोभिड- १९) को संक्रमण पुष्टि भएका काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय महानगरले १ साता बन्द गर्न दिने भएको छ । महानगरपालिकाले आज सूचना जारी गर्दै कुनै विद्यालयका...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै