Khabarpato logo

         

राजनीति

९५७ समाचार


नेत्रविक्रम चन्द किन गए बालकोट ?

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लव समूहको नेकपाका नेताहरूबीच भेटवार्ता भएको छ । भेटका लागि विप्लव समूहबाट महासचिव विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बाँस्तोला ओली निवास बालकोट पुग्नुभएको थियो । भेटमा सहभागी एक...


एमाले बैठक: १० बुँदे सहमति अनुमोदन

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीभित्रको विवाद समाधानका लागि गठितकार्यदलले जुटाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको छ । सोमबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले कार्यदलले जुटाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको हो । बैठकले पार्टीलाई एकताबद्ध रूपमा अघि...


देउवालाई मत दिने सांसदलाई एमालेले २४ घन्टे प्रष्टीकरण सोध्ने

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । सोमबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले विश्वासको मत माग्दा एमालेका माधवकुमार...


माधव खेमाले बहिष्कार गर्‍यो एमाले बैठक

नेपाल कम्युनिस्ट पार्टी(एमाले)को केन्द्रीय कमिटीको बैठक ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बसिरहेको छ । बैठकमा माधव नेपाल खेमाअनुपस्थित छ । एमालेले पार्टीलाई २ जेठ २०७५ अघिको संरचनामा फर्काउने झल्को दिने गरी बैठक स्थलमा केन्द्रीय कमिटीको १०औँबैठकको ब्यानर राखिएको छ । बैठक बोलाउँदा...


देउवाको पक्षमा १६५, विपक्षमा ८३ मत, संसद बच्यो पूर्ण अवधिसम्म

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । आज सुरु भएको प्रतिनिधिसभा बैठकमा भएको मतदानमा देउवाको पक्षमा १६५ मत खसेको थियो । उनको विपक्षमा ८३मत खसेको छ । १ मत तटस्थमा परेको छ । जम्मा उपस्थित सांसद...


यी ४ जना ओली खेमाका सांसदले दिए देउवालाई मत

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली खेमाका ४ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । सांसदहरू प्रेम आले, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम र धनबहादुर बुढाले देउवालाई मत दिएका हुन् ।


माधव खेमाका यी सांसदले विश्वासको मत नदिने

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल खेमाका केही नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने र तटस्थ रहने भएका छन् । पार्टी एकताका लागि गठित कार्यदलका सदस्यसहित अन्य केही नेताहरूले विश्वासको मत नदिने भएका एक नेताले जानकारी दिए...


'ओलीले अहंकार र दम्भको फल भोग्नुपर्छ': प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी आन्दोलनलाई कमजोर नआँक्न चेतावनी दिएका छन् । उनले माओवादी आन्दोलन विभाजित भएकाले यसलाई हेप्न खोजे त्यो गल्ती हुने धारणा राखे । प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको विश्वासको मतको प्रस्तावमाथि आज संसदमा भएको छलफलमा...


देउवाले संसदमा यसरी मागे विश्वासको मत (मन्तव्यसहित)

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन् । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा देउवाले आफूलाई विश्वासको मत दिन सांसदहरूलाई आग्रह गरेका हुन् । देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राम्रो कामलाई निरन्तरता दिने र थप काम गर्ने बताए ।देउवाले...


देउवालाई विश्वासको मत पक्का, यसरी पुग्ने भयो बहुमत

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर खेमाले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने पक्का भएको छ । मतदानको अन्तिम समयमा आएर महन्थ खेमाले देउवालाई विश्वासको मत दिने भएको हो । अब एमालेका वरिष्ठ नेता...


महन्थ-राजेन्द्र खेमाले पनि देउवालाई विश्वासको मत दिने

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर खेमाले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गर्नुभएको थियो । त्यसलगत्तै बसेको बैठकले देउवालाई मत दिने निर्णय...


संसदमै छुट्टिए जसपाका सांसद

जनता समाजवादी पार्टी नेपाल संसदमाविभाजित भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर खेमाका सांसद प्रतिपक्षी सिटमा बसेका छन् भने अर्का अध्यक्षउपेन्द्र यादव खेमा सत्तापक्षको सिटमा आसिन छन् । जसपालेकानुनी रूपमा विभाजन कुरिरहेको छ । निर्वाचन आयोगको इजलासमा जसपाको कानुनी आधिकारिकता...


माधव खेमाले विश्वासको मत दिनेमा कांग्रेस ढुक्क, आफ्ना सांसदलाई ह्वीप

नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल खेमाबाट विश्वासको मत पाइनेमा ढुक्क रहेको निष्कर्ष निकालेको छ । प्रतिनिधिसभाको बैठकअघि बसेको कांग्रेस संसदीय दलको बैठकपछि संविधानको रक्षाकालागि हिजोको दिनमा जुन गठबन्धन गरेको थियो,त्यो यथावत् रहने र माधव...


देउवालाई प्रधानमन्त्रीका लागि हस्ताक्षर गरेका भीम रावलले दिए राजीनामा

नेपाल कम्युनिस्ट पार्टी(एमाले)का उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् । अछाम क्षेत्र नम्बर- १ बाट निर्वाचितरावलले आइतबार सिंहदरबारमा भएको माधव नेपाल खेमाका सांसदहरूको भेलामा आफूलेराजीनामा दिएको घोषणा गरेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको धारा...


संवैधानिक परिषद्‍सम्बन्धी विवादित अध्यादेश राष्ट्रपतिद्वारा खारेज

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८ खारेज भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज प्राप्त पत्रानुसार मन्त्रिपरिषद्को २ साउनको निर्णय एवं सिफारिस नेपालको संविधानको धारा ११४ को उपधारा (२)को खण्ड (ख)बमोजिम...


देउवालाई विश्वासको मत दिने एमाले सांसदलाई पार्टीमा स्थान नदिइने

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरूलाई पार्टीमा स्थान नहुने निष्कर्ष निकालेको छ । कार्यदलले जुटाएको १० बुँदे सहमतिको उल्लंघन गर्दै देउवालाई विश्वासको मत दिने सांसदहरूलाई पार्टीमा कुनै स्थान नहुने निष्कर्ष बैठकले निकालेको...


एमाले सांसद झाँक्रीले भनिन्, 'देउवालाई भोट हालौँ'

नेपाल कम्युनिस्ट पार्टी (एमाले)की सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् । सामाजिक संजालमा लेख्दै उनले देउवालई विश्वासको मत दिन अन्य सांसदलाई पनि आग्रह गरेकी छन् भने अरूले नदिए पनि देउवालाई समर्थन गरेर हस्ताक्षर गर्ने २३...


प्रधानमन्त्रीलाई विश्वासको मतका लागि प्रस्ताव दर्ता, पाउलान् त १३६ मत ?

प्रधानमन्त्री शेरवहादुर देउवाले आइतबार नै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । प्रधानमन्त्री देउवाले पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने प्रस्ताव कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीद्वारा सभामुखमार्फत संसद सचिवालयमा दर्ता...


प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । आजको बैठक २ चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको बताइएको छ । सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत २९...


महान्यायाधिवक्ता खातीले राष्ट्रपतिको अनुपस्थितिमै लिए शपथ

महान्यायाधिवक्ता खम्मबहादुर खातीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज दिउँसो सर्वोच्च अदालतको परिसरमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले महान्यायाधिवक्ता खातीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले शपथ गराउने प्रचलन भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले उपस्थित हुन...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै