६ वैशाखमा एमाले महाधिवेशन आयोजक समितिको बैठक
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक समितिको बैठक ६ वैशाखमा बोलाएका छन् । बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने बताइएको छ । ओली खेमाको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटीलाई नै महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने...
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस केन्द्रीय समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएका कारण बैठक स्थगित गरिएको कांग्रेस स्रोतलेजानकारी दिएको छ । अर्को बैठक कहिले बोलाउने भन्नेबारे अहिले निर्णय नभएको...
Congress officials' meeting called
Sher Bahadur Deuba, the president of Nepali Congress Party, has called a meeting of the party's officials' to sit at 2 pm in the party's central office on Sunday. The party source says issues regarding the upcoming general convention of...
सांसद पद गुमेका ४ जना पुनः बने मन्त्री
राष्ट्रपति विद्यादेवी भण्डारीले ४ जना साविकका मन्त्रीलाई पुन: मन्त्री पदमा नियुक्त गरेकी छन् । तत्कालीन नेकपा माओवादी केन्द्रबाट सांसद बनेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरी सर्वोच्च अदालतको २३ पुसको साविकका एमाले र माओवादी केन्द्र ब्युँताउने...
कांग्रेसले बोलायो ३ दलको बैठक
प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको नेपाली कांग्रेस पार्टीले तीन दलको बैठक बोलाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार ३ बजे बस्नेगरी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) को बैठक बोलाएका हुन् । गत...
गुम्यो ४ जना मन्त्रीको सांसद पद
प्रतिनिधिसभामा नेकपा (माओवादी केन्द्र)बाट प्रतिनिधित्व गरेका ४ जना सांसदको पद गुमेको छ । मन्त्रीसमेत रहेका यी सांसद सर्वोच्च अदालतले साविकका एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका थिए । आज बसेको प्रनितिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद...
कांग्रेस सभापति देउवाको दाबी: कांग्रेस कमजोर छैन
स्वर्गीय नेता नवीन्द्रराज जोशीको १३औँदिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलिसभामा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले आफूलाई कमजोर ठान्नुपर्ने अवस्था नरहेको उल्लेख गरेका छन् । पार्टीभित्र कुनै किसिमको विवाद नरहेको जनाउँदै सभापति देउवाले नेताहरूले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरूमा...
५ जना मन्त्रीको सांसद पद उड्दै
सर्वोच्च अदालतले साविकका एमाले र माओवादी केन्द्र ब्युँताएपछि माओवादी केन्द्रबाट मन्त्री बनेका ५ जना एमालेमा प्रवेश गरेर मन्त्री पद टिकाउने निर्णय गरेपछि माओवादी केन्द्रले उनीहरूको सांसद पद खोस्ने निर्णय गरेको छ । पार्टीले माओवादी केन्द्रमै फर्किन गरेको आह्वानलाई बेवास्ता गर्दै...
बाग्मती प्रदेशमा समानान्तर कमिटी गठन गर्दै नेपाल खेमा
नेकपा एमालेको असन्तुष्ट माधव नेपाल-झलनाथ खनाल खेमाले पार्टीका विभिन्न भ्रातृ संगठन र तहमा समानान्तर कमिटी गठनलाई तीब्रता दिइरहको छ । यस खेमाले आज बाग्मती प्रदेशमा समानान्तर कमिटी घोषणा गर्ने भएको छ । यस खेमाको आज बस्ने बाग्मती प्रदेशको स्थायी कमिटी...
पूर्वराजा-रानी २६ चैतमा भारत जाँदै
पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वरानी काेमल शाह आगामी २६ चैतमा भारत जाने भएका छन् । स्रोतका अनुसार भारतको हरिद्वारमा सञ्चालन हुने महाकुम्भ- २०२१ का लागि उनीहरू भारत जान लागेका हुन् । देशमा गहिरिँदो राजनीतिक संकटका बेला हुन लागेको पूर्वराजा-रानीको भारत...
प्रदेश १ का मन्त्री आङ्बुहाङको मन्त्री पद चट् !
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि 'ठूलो भाग' पाउने लोभमा सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले)मा प्रवेश गरेर प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री बनेका मओवादी केन्द्रका प्रदेश सांसद टंक आङ्बुहाङले स्पष्टीकरणको जबाफ नदिएपछि उनलाई पार्टीले पदमुक्त गरेको छ...
नेपाल-खनाल खेमाको काठमाडौँमा समानान्तर कमिटी, पदाधिकारी कोको भए ?
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठनेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल खेमाले वसन्त मानन्धरको नेतृत्वमा आइतबार काठमाडौँमा समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ । बाग्मती प्रदेशसभा सदस्यसमेत रहेका मानन्धरको अध्यक्षतामा काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त समानान्तर कमिटी घोषणा गरिएको हो ।...
Predicted Coalition Government : Is it Possible as Said?
After the main opposition party in the parliament, Nepali Congress, officially made the decision to stand in the front line in the act of making a new government,political parties in Nepal have started talks among themselves ragarding forming a new...
President- Khanal Meet: What New Cooked?
President Bidhya Devi Bhandari has met the former prime minister and the senior leader of CPN (UML) Jhalanath Khanal on Saturday in the latter's home at Dallu. They are said to have discussed about the current political situation in Nepal....
एमाले रडाको: नेपाल खेमा पार्टी पुनर्गठन गर्दै
नेकपा एमालेको असन्तुष्ट माधवुकमार नेपाल खेमा तीब्र रूपमा समानान्तर कमिटी गठन गर्दै पार्टी पुनर्गठनको २ महिने कार्यक्रम घोषणा गरेको छ । यस खेमाको भर्खरै बसेको स्थायी कमिटी बैठकले यस्तो कार्यक्रम कार्यक्रम सार्वजनिक गरेको हो । आगामी २ महिना पार्टी संगठन...
नेता खनाललाई भेट्न राष्ट्रपति खनाल निवासमा
पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न शनिबार राष्ट्रपति विद्यादेवी भण्डारी डल्लु गएकी छन् । राष्ट्रपति भण्डारी र पूर्वप्रधानमन्त्री नेता खनालबीच डल्लुस्थितखनाल निवासमा भेटवार्ता जारी छ । आज४ बजे राष्ट्रपति भण्डारी खनाल निवास पुगेकी थिइन् । राष्ट्रपति र नेता...