Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


प्रहरीलाई रोक्न प्रदर्शनकारीद्वारा महिलाका कपडा डोरीमा टाँगियो

म्यान्मारमा प्रदर्शनकारीहरूले महिलाका कपडालाई सडकको वारपार डोरीमा टाँगेर प्रहरी र सेनालाई रोक्ने प्रयास गरेका छन् । परम्परागत रूपमा त्यहाँ महिलाका कपडामुनि हिँड्नु अपशकुन मानिन्छ । लोङ्गीलगायत महिलाका बाहिरी कपडाहरू र कहीँकहीँभित्री वस्त्रहरू पनि त्यसरी झुन्ड्याइएको देखाइएको छ । बदला लिइन...


सबैभन्दा ठूलो चम्किलो शार्क फेलापर्‍यो

अनुसन्धानकर्ताहरूले जमिन र पानीमा बस्ने सबै प्राणीहरूमध्ये सबैभन्दा ठूलो चम्किलो जीवको पहिचान गरेका छन् । न्युजिल्यान्ड नजिकैको समुद्रमा महिनौँको अन्वेषणात्मक अभियानको नेतृत्व गरेका वैज्ञानिकहरूले नीलो-हरियो प्रकाश छोड्ने अन्दाजी ६ फिट लामोसम्म वृद्धि हुन सक्ने ठानिएको 'काइटफिन' नामक शार्क भेटिएको फ्रन्टिअर्स...


नासाको पर्सविरन्स रोवरद्वारा मंगलको अन्वेषण सुरू

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पर्सविरन्स रोवरले आफ्नो पाङ्ग्रा निकालेर मंगल ग्रहको सतहमा हिड्न सुरुगरिसकेको जनाइएको छ । नासाका अनुसार मंगल ग्रहको भूमध्यरेखा नजिकै जेजेरो नाम दिइएको क्रेटरमा अवतरण गराइएको उक्त रोवर त्यस ग्रहमा जीवनको अवशेषको प्रमाण खोज्ने उद्देश्यले पठाइएको हो...


ओली खेमाको संसदीय दलको बैठक बस्दै

नेकपा ओली खेमाको संसदीय दलको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा सो खेेेमाको संसदीय दलको बैठक बस्न लागेको हो । आजको बैठकले पुनर्स्थापित प्रतिनिधिसभामा कसरी प्रस्तुत हुने भन्ने निर्क्योल गर्नेछ । बैठकमा प्रचण्ड-माधव खेमाका सांसदहरूलाई पनि बोलाइएको छ...


महालक्ष्मी साहित्य पुरस्कार डा. लम्साललाई

यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार, २०७७ बाट साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्साललाई पुरस्कृत गरिने भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रूपमा प्रदान गर्दै आएको यो पुरस्कार यस वर्ष लम्सालले प्राप्त गर्न लागेका...


चितवनमा फर्निचर उद्योगमा आगलागी, ४५ लाख क्षति

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राती आगलागी भएको छ । भरतपुर महानगरपालिका- १९ रामपुरमा रहेको मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागीबाट करीब ४५ लाख रुपैयाँ बराबरको फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय...


मेलम्चीको पानी अवलोकन गर्न प्रधानमन्त्री सुन्दरीजल जाँदै

मेलम्ची खानेपानी आयोजनाको पानी आज सुन्दरीजल आइपुग्ने भएको छ । गत १० फागुनमा परीक्षणका लागि सुरुङमा पानी हालिएको थियो । आयोजनाले सुन्दरीजलमा २ वटा पानी प्रशोधन केन्द्र बनाएको छ । सुरुङबाट सामान्य अवस्थामै पानी आइपुगे यी २ प्रशोधन केन्द्रमा पानी...


सोमालियामा आत्मघाती कार बम विस्फोट: कम्तीमा २० को मृत्यु

सोमालियाको राजधानी मोगादिसुस्थित बन्दरगाहमा एक रेस्टुरेन्टको बाहिरपट्टि शुक्रबार अबेर भएको आत्मघाती कार बम बिस्फोटमा परी कम्तीमा २० जनाको मृत्यु भएको र ३० जनाभन्दा बढी घाइते भएको जनाइएको छ । स्थानीय बासिन्दा अहमद अब्दुल्लाहीलाई उदृत गर्दै द हिन्दुस्तान टाइम्सले जनाएअनुसार लुउल...


४ जना हङकङ अभियन्ता धरौटीमा छोडिए: बाँकीको जमानत अस्वीकार

हङकङमा थुनामा रहेका ४ जना प्रजातन्त्रवादी अभियन्ताहरूलाई शुक्रवार धरौटीमा रिहा गरिएको छ । राष्ट्रिय सुरक्षासम्बन्धि एक विवादास्पद मुद्दामा एक अदालतले तिनिहरूलाई धरौटीमा छोड्न दिएको आदेशका विरुद्ध पुनरावेदन गरेका सरकारी वकिलले पुनरावेदन फिर्ता लिएपछि उनिहरूलाई धरौटीमा छाडिएको जनाइएको छ । विश्वव्यापी...


सरकार-विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर (सहमतिपत्रसहित)

शुक्रबार नेपाल सरकार र नेकपा विप्लव समूहबीच भएको सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव विप्लवले साहसिक कदम चालेको भन्दै ओलीले प्रशंसा गरे । प्रधानमन्त्री ओलीले विप्लवको आन्दोलन 'सेफ ल्यान्डिङ' भएको बताए । नेपाल...


प्रचण्ड-माधव खेमाले चयन गर्‍यो प्रचण्डलाई संसदीय दलको नेता

नेकपाको प्रचण्ड-माधव खेमाले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । शुक्रबार ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले प्रचण्डलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको हो । प्रचण्ड-माधव खेमाको संसदीय दलको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद...


प्रचण्ड-माधव खेमाको निर्वाचन आयोगलाई प्रश्न: दलको आधिकारिकता दिन किन ढिलाइ ?

नेकपाको प्रचण्ड-माधव खेमाले निर्वाचन आयोगले आफूहरूलाई नेकपाको आधिकारिकता दिन ढिलाइ गरेको भन्दै असन्तुष्टि जनाएको छ । प्रचण्ड-माधव खेमाले शुक्रबार लिखित रूपमै निर्वाचन आयोगलाई दलको आधिकारिकतासम्बन्धी विवाद तत्काल निरूपण गर्न अनुरोध गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई लिखित पत्र...


नेपाल-भारत सीमामा गोली चल्दा एक जनाको मृत्यु

नेपाल-भारत सीमाअन्तर्गत कञ्चनपुरको बेलौरीमा गोली चेलको छ । लागुऔषध तस्कर र नेपालप्रहरीबीच बिहीबार साँझ बेलौरी नगरपालिका- ७ टेडुवा सीमा क्षेत्रमा गोली हानाहान भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाका अनुसार गोली लागेर एक जनाको ज्यान गएको...


ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो

ज्योति लाइफ इन्स्योरेन्सको ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता साधारण शेयर (आईपीओ)काे आवेदन खुला गरिएको छ । कम्पनीले शुक्रबारदेखि २६ फागुनसम्मका लागि आईपीओ खुला गरेको हो । आईपीओका लागि लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन...


विप्लव र ओलीबीच सम्झौतापत्रमा हस्ताक्षर हुँदै

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच सहमतिपत्रमा शुक्रबार हस्ताक्षर हुँदै छ । दुवै पक्षको वार्ता टोलीबीच बिहीबार भएको ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्नुअघि राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।...


विप्लव समूहका नेता बाँस्तोला रिहा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोला रिहा भएका छन् । सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएलगत्तै फेरि पक्राउ परेका नेता बाँस्तोलालाई काभ्रे प्रहरीले शुक्रबार रिहा गरेको हो । बिहीबार विप्लव नेतृत्वको नेकपा र सरकारबीच ३ बुँदे सहमति भएसँगै...


भारतमा किसान आन्दोलन जारी: सीमानाका बन्द हुँदा यात्रुलाई सास्ती

३ वटा किसानसम्बन्धीकानुनको विरोधमा उत्रिएका भारतीय किसानको आन्दोलनका कारण सिन्धु, टिक्रीलगायत दिल्लीका अधिकांश सीमानाका बन्द गरिएका छन् । चिल्ला नाका यातायातका लागि पूरै खोलिएको छ भने घजिपुर नाका दिल्लीबाट घजिपुरका लागि मात्र खोलिएको बताइएको छ । चिल्ला नाका केही हप्ता...


लिभरपुलले हरायो चेल्सीलाई

इङ्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुल चेल्सीसँग पराजित भएको छ । बिहीबार रातीभएको खेलमा लिभरपुल घरेलु मैदानमा चेल्सीसँग पराजित भएको हो । लिभरपुलविरुद्ध चेल्सीलाई १-० गोल अन्तरको जीत दिलाउन मासन माउन्टले खेलको ४२औँ मिनेटमा निर्णायक गोल गरेका थिए । जीतसँगै...


नेकपा विप्लव समूहमाथिको प्रतिबन्ध हट्यो

सरकारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बिहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको ३ बुँदे सहमति अनुमोदनसमेत गरेको छ ।


स्पेसएक्स रकेटको परीक्षण पुनः असफल

अन्य ग्रह, उपग्रहमा मानिस तथा वस्तुको ढुवानी गर्ने उद्देश्यले दक्षिण अफ्रिकीधनाढ्य एलोन मस्कद्वारा निर्माण गराइएको स्पेसएक्स रकेट (स्टारसिप)को तेस्रो परीक्षण उडान पनि असफल भएको छ । टेक्सासको बोका चिकाबाट बुधबार उडाइएको उक्त एसएन१० स्पेसएक्स रकेट अपेक्षित ढंगले पृथ्वीतिर फर्किएर पहिलो...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै