Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


विप्लवसँग वार्ताका लागि सरकारी टोली घोषणा

सरकारले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारी वार्ता टोली गठन गरेको छ । मंगलबार सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा 'बादल'को नेतृत्वमा २ सदस्यीय वार्ता टोली गठन गरेको हो । वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा...


विवादित व्यवसायीको अस्पताल उद्घाटन गर्न प्रधानमन्त्री पुगे झापा

प्रधानमन्त्री केपी शर्मा ओली क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न आज झापा पुगेका छन् । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, बाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई...


प्रकोपै प्रकोपबीच राजनीतिक प्रकोप

४ जनवरी २०२१ (२० पुस२०७७) का दिन नेपालको राजधानी शहर विश्वको एक नम्बरमा पर्न सफल भयो, सबैभन्दा प्रदूषित शहरहरूको सूचीमा । उक्त दिन हावाको गुणस्तर सूचकांकले प्रदूषणको स्तर ६०० हाराहारी पुगेको रेकर्ड गरेको समाचार सुनियो । ऐतिहासिक सम्पदाहरूले भरिपूर्ण यस...


फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले सोमबार राती१२ बजेबाट लागू हुनेगरीपेट्रोल, डिजेल र मट्टीलेतको मूल्य प्रतिलिटर २रुपैयाँले बढेको हो । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार खरिद मूल्य बढेकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ...


१७ सयले घट्यो सुनको मूल्य

सुनको मुल्यमा भारी गिरावट आएको छ । आज नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार ७०० रुपैयाँले घटेर ८७ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य तोलाको ८८ हजार ७०० रुपैयाँ थियो । तेजाबी...


ताप्लेजुङमा भीषण आगलागी, २ दर्जन घर खरानी

ताप्लेजुङको दोभान बजार क्षेत्रमा भीषण आगलागी भएको छ । तमोर नदीको किनारमा ताप्लेजुङको पुरानो बजार दोभानमा आज बिहान आगलागी भएको हो । आगो अझै नियन्त्रणमा आइसकेको छैन । आगो नियन्त्रणको प्रयासमा दमकल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी...


प्रधानमन्त्री मोदीको फोटो र भागवत गीताको पुस्तक अन्तरिक्षमा पठाइयो

भारतले एक उपग्रहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा तस्वीर र एक थान भागवत गीताको पुस्तक अन्तरिक्षमा पठाएको छ । प्रधानमन्त्री मोदीको उक्त फोटो चेन्नईस्थित स्पेस किड्ज इन्डिया (एसकेआई)का विद्यार्थीहरूद्वारा तयार गरिएकाे सतिश धवन स्याट (एसडिस्याट) नामक अन्तरिक्ष यानको माथिल्लो प्यानेलमा...


ममाथि भौतिक हमला हुन सक्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुन सक्ने बताएका छन् । पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै नेकपा ओली खेमाका अध्यक्ष ओलीले आफूहरूमाथि सम्पूर्ण रूपले प्रहार भएको बताए । सम्पूर्ण रूपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र...


म्यान्मारमा भएको प्रदर्शनमा सेनाको दमन: आइतबार मात्र १८ जनाको ज्यान गयो

एजेन्सीहरूका अनुसार सेनाले गरेको सत्ता कब्जाका विरुद्ध प्रदर्शन चर्काउन खोज्ने प्रदर्शनकारीमाझ म्यान्मारको सुरक्षा बलले अन्धाधुन्धगोली चलाउँदा आइतबार मात्र १८ जना मारिएका छन् भने ३० जनाभन्दा बढीघाइतेे भएका छन् । यो गत फेब्रुअरी १ मा सेनालेकू गरेपछिको आङ सान सु कीको...


योगेश सवार गाडीको ठक्करबाट एक घाइते

नेकपा प्रचण्ड-माधव समूहका नेता योगेश भट्टराई चढेको गाडीले साइकललाई ठक्कर दिएको छ । रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख सिद्धिविक्रम शाहका अनुसार जनकपुरबाट हेटौँडातर्फ...


मोदीले लगाए आफ्नै देशमा बनेको कोभ्याक्सिन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले आज बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् । समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । कोभ्याक्सिन भारतीय कम्पनी बायोटेकले उत्पादन गरेको...


अविश्वासको प्रस्ताव पारित गरेर आफूलाई हटाउन ओलीको चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने बताएका छन् । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा दिएको अन्तर्वातामा आफूले राजीनामा दिए सर्वोच्च अदालतको फैसलाले अस्थिरता निम्त्याएको देखिने उनले जिकिर गरे । ओलीले भने, मैले गरेको निर्णयले यो स्थिति होइन, देश चुनावतिर...


रघुजीविरुद्ध कोमल वली अदालत जाने

नेकपाका प्रचण्ड-नेपाल खेमाका नेता रघुजी पन्तले आफूविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै राष्ट्रियसभाकी सांसद कोमल वलीले न्याय माग्न अदालत जाने बताएकी छन् । दाङमा रहेकी वलीले काठमाडौं आएपछि अदालत जाने बताएकी हुन् । नेता पन्तले निच अभिव्यक्ति दिएको पनि उनले बताएकी...


लगातार ओरालोमा सुनको मूल्य

स्थानीय बजारमा आज सुनको मूल्य ५०० रुपैयाँलेले ओरालो लागेको छ । अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ८८ हजार ३०० रुपैयाँमा...


२ घण्टामै शेयर बजार परिसूचक ५८ अंकले घट्यो

शेयर बजार परिसूचक नेप्सेमा आइतबार भारी गिरावट आएको छ । बजार खुलेको २ घण्टामा नेप्से परिसूचक ५८.५८ अंकले घटेको छ । ब्यापार र होटल तथा पर्यटन उपसमूहबाहेकका सबै सूचक घटेका छन् । बिहीबार २ हजार ५५४ अंकमा पुगेको नेप्से परिसूचक...


प्रचण्डको ‘कम्फर्टेबल’ अभिव्यक्तिको विरोधमा ओली खेमाका विद्यार्थीको प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल खेमाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूहरू, कांग्रेस तथा जसपाको सरकार बन्दा भारतलाई पनि कम्फर्टेबल हुने भनी दिएको अभिव्यक्तिलाई नेकपाको केपी ओली खेमाका विद्यार्थीहरूले विरोध गरेका छन् । शनिबार रत्नराज्यलक्ष्मी क्याम्पस काठमाडौं अगाडि प्रदर्शन गरेका ओली खेमाको...


नेपालले खेल्ने एक दिवसीय र टी-२० विश्वकप छनोटका सबै खेल प्रत्यक्ष प्रसारण

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सन् २०२३ सम्मका एक दिवसीय र टी-२० विश्वकपको छनोट चरणका सबै खेल इन्टरनेटबाट प्रत्यक्ष प्रसारण गर्ने भएपछि ८० वटा एसोसिएट देशका क्रिकेटप्रेमीमा उत्साह छाएको छ । आईसीसीले इभेन्ट र मिडिया कम्पनी आईएमजीसँग सन् २०२३ सम्मका लागि...


५ वर्षमा नेपाल विकासशीलको सूचीमा

नेपाल पाँच वर्षपछि विकासशील राष्ट्रमा रूपान्तरण हुने संयुक्त राष्ट्रसङ्घीय विकास नीति समितिको हालैको बैठकले नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति हुन सिफारिस गरेसँगै गरिब देशको समूहबाट स्तरोन्नति हुन लागेको हो । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार राष्ट्रिय आयबाहेक...


ला लिगा: एट्लेटिकोसँग २ अंकको दूरीमा बार्सिलोना

लियोनल मेस्सीले एक गोल र अर्को एक गोलका लागि अवसर सिर्जना गरेपछि सेभियालाई पराजित गरी बार्सिलोनले स्पेनिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको दूरी २ अंकमा झारेको छ । सेर्गिनो डेस्टले प्रहार गरेको बल पोलमा लागेर बाहिरिएको केही समयपछि अर्थात्...


अवहेलनाको लिखित जवाफमा प्रचण्डले उठाए संवैधानिक नियुक्तिको प्रसंग

विभाजित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसद विघटन गरेर संवैधानिक अंगका पदाधिकारी नियुक्ति एकै दिन भएको भन्दै सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका छन् । अदालतको अवहेलना मुद्दामा लिखित जबाफ पेस गर्दै प्रचण्डले संवैधानिक नियुक्तिको विरोधमा देशभर विरोध...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै