Khabarpato logo

         

खेलकुद

२८० समाचार


च्याम्पियन्स लिगको क्वार्टर फाइनल समीकरण पूरा, कोको पुगे क्वार्टर फाइनलमा ?

दोस्रो लेगमा गए राती भएको खेलमा म्यानचेस्टर सिटी २-० र समग्रमा ४-० को जीतका साथ युरोपेली च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको छ । सिटीले अन्तिम ८ को यात्रा तय गरेको यो लगातार चौथो सिजन हो । जर्मन प्रतिस्पर्धी बोरुसिया मोन्चेनग्लाडबाचविरुद्ध...


स्पेनिस ला लिगामा हुएस्कामाथि बार्सिलोनाको शानदार जीत

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले हुएस्कामाथि सानदार जीत निकालेको छ । सोमबार रातीबार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले हुएस्कामाथि ४-१ को जीत निकालेको हो । खेलको १३औँ मिनेटमै गोल गर्दै कप्तान लियोनेल मेस्सीले बार्सिलोनालाई अग्रता दिलाएका थिए ।३५औँ मिनेटमा एन्टोइन...


सी डिभिजन लिग आजदेखि सुरु, १४ टिमका ५२ खेल हुने

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा शहीद स्मारक सी डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदै छ । गत वर्ष हुनुपर्ने लिग कोरोना महामारीका कारण रोकिएको थियो । यस पटक एन्फाले नयाँ संरचनामा सी डिभिजन लिग आयोजना गर्ने जनाएको छ ।...


फुलह्यामलाई ३-० ले जित्यो म्यानचेस्टर सिटीले

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी विजयी भएको छ । गएरात भएको खेलमा फुलह्यामलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी विजयी भएको हो । जीतसँगै सिटी ७१ अङ्कसाथ शीर्षमा कायमै छ । दोस्रो स्थानमा रहेको...


महिला टी-२० च्याम्पियन्स कप २०२७ र २०३१ मा

अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी)लेमहिला क्रिकेटका खेलहरूको दायरालाई अझ फराकिलो पार्दै आईसीसीको विश्वव्यापी रूपमा खेलको दायरा बढाउने पूर्वप्रतिबद्धताबमोजिम सन् २०२६पछि महिला विश्वकप र महिला टी-२० विश्वकपमा समेत अरू बढी टोलीहरूले प्रतिस्पर्धा गर्ने घोषणा गरेको छ । एउटा प्रेस...


लिभरपुलले हरायो चेल्सीलाई

इङ्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुल चेल्सीसँग पराजित भएको छ । बिहीबार रातीभएको खेलमा लिभरपुल घरेलु मैदानमा चेल्सीसँग पराजित भएको हो । लिभरपुलविरुद्ध चेल्सीलाई १-० गोल अन्तरको जीत दिलाउन मासन माउन्टले खेलको ४२औँ मिनेटमा निर्णायक गोल गरेका थिए । जीतसँगै...


नेपालले खेल्ने एक दिवसीय र टी-२० विश्वकप छनोटका सबै खेल प्रत्यक्ष प्रसारण

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सन् २०२३ सम्मका एक दिवसीय र टी-२० विश्वकपको छनोट चरणका सबै खेल इन्टरनेटबाट प्रत्यक्ष प्रसारण गर्ने भएपछि ८० वटा एसोसिएट देशका क्रिकेटप्रेमीमा उत्साह छाएको छ । आईसीसीले इभेन्ट र मिडिया कम्पनी आईएमजीसँग सन् २०२३ सम्मका लागि...


ला लिगा: एट्लेटिकोसँग २ अंकको दूरीमा बार्सिलोना

लियोनल मेस्सीले एक गोल र अर्को एक गोलका लागि अवसर सिर्जना गरेपछि सेभियालाई पराजित गरी बार्सिलोनले स्पेनिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको दूरी २ अंकमा झारेको छ । सेर्गिनो डेस्टले प्रहार गरेको बल पोलमा लागेर बाहिरिएको केही समयपछि अर्थात्...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै