अस्ट्रेलियास्थित नेपाली राजदूतलाई फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णय
मन्त्रिपरिषद्को १९ वैशाखको बैठकले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ। एकीकरणपश्चात् बनेको नेकपाले तत्कालीन राजदूत लक्की शेर्पालाई फिर्ता बोलाएर २०७६ जेठमा दाहाललाई राजदूत बनाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई २८...
जसपाको ठाकुर खेमाले राजधानी बाहिरका सांसदलाई बोलायो काठमाडौंँ
राजधानीबाहिर रहेका आफ्ना पार्टीका सांसदहरूलाई जनता समाजवादी पार्टी (जसपा)ले तत्काल काठमाडौँ आउन निर्देशन दिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेसँगै जसपा अध्यक्ष ठाकुरको निर्देशनमा राजनीतिक परिस्थिति फेरिएकाले कुनै पनि बेला आवश्यक पर्ने...
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने
चारैतिरबाट दबाब र आलोचना खेपिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसदमा विश्वासको मत लिने जानकारी मन्त्रिपरिषद्लाई गराएका छन् । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले यो विषय जानकारी गराएका हुन् । मन्त्रिपरिषद्लाई यसबारे जानकारी गराएपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न...
Cabinet meeting to sit at 4:00 pm
Cabinet meeting of the government of Nepal is called for today. The meeting is scheduled to sit in the prime minister's residence at Baluwatar today at 4:00 pm. Source says issues like increasing Covid impact will be discussed in the...
लुम्बिनीका ४ जना सांसदको गयो पद
लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)का ४ जना प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । प्रदेशसभाले बिहीबार सूचना प्रकाशन गरी सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको जानकारी गराएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको...
गण्डकी प्रदेशसभामा नौटंकी: बहुदलीय संसदीय व्यवस्थाको घोर उपहास
संघीय सरकार प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारका विरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । गुरुङ नेतृत्वको सरकारका विरुद्ध परेको उक्त...
गण्डकीको छलछाम: संसदीय परंपराकै भद्दा मजाक र कुरूप खेल
बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथिको अविश्वास प्रस्तावमा मतदान हुने थियो । अचानक एक जना सांसद 'बेपत्ता' भए । राष्ट्रिय जनमोर्चाले आफ्ना सांसद नभेटिउन्जेल संसदका कारबाही रोक्न भन्यो । सभामुखले सहजै संसद स्थगन गरिदिए । पछि थाहा भयो- गण्डकी प्रदेशका...
जसपासँग सत्ता साझेदारीको पहलसँगै भारतीय प्रमुख रक्षाध्यक्ष नेपाल आउँदै
देशमा राजनीतिक संकट गहिरिँदै जाँदा नेपाली सेनाको प्रस्तावमा सरकारले भारतीय प्रमुख रक्षाध्यक्ष जनरल विपीन रावतलाई नेपाल भ्रमणको निम्तो गर्ने भएको छ । ९ वैशाखको मन्त्रिपरिषद् बैठकले रावतलाई निम्ता गर्ने निर्णय गरेको हो । सरकारी स्रोतले रावतको भ्रमण 'शिष्टाचार'का लागि बताए...
जसपाका कारण रोकियो प्रधानमन्त्रीविरुद्धको आज आउने अविश्वास प्रस्ताव
जनता समाजवादी पार्टीको निर्णय पर्खिएर बसेको कांग्रेसले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको कदम नचाल्ने भएको छ । आफ्नो पक्षका सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको कांग्रेसले जसपाले निर्णय दिएको भए बुधबार प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको थियो । तर, जसपाका...
जँड्याहा जुवाडे, देश र जनताको नियति
पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले सत्ता प्रतिस्थापनतर्फ संकेत गरेको छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले मध्यमार्गी बाटोबाट आफ्ना विमतिहरूलाई सहमतिमा परिणत गरी वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्न अग्रसर देखिएका छन् । जनता समाजवादी पार्टी (जसपा)ले...
माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक
नेकपा (माओवादी केन्द्र) ले आज मंगलबार ३ बजे बस्नेगरी स्थायी कमिटी बैठक बोलाएको छ । स्रोतका अनुसार बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पेस गर्ने राजनीतिक प्रतिवेदन तथा केन्द्रीय कार्यालयले पेस गर्ने विधानमाथि छलफल गरिनेलगायत पछिल्लो राजनीतिक परिस्थितिबारे पनि विमर्श गरिनेछ...